अफगानिस्तानबाट बेलायतले आफ्ना नागरिकलाई उद्धार गर्न अनुराेध

एजेन्सी । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै...

कृष्ण जन्माष्टमीमा मूर्ति टुटेको भन्दै प्रहरीमाथि प्रश्न

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको खिपरो क्षेत्रमा कृष्ण जन्माष्टमी उत्सवको क्रममा भगवान श्रीकृष्णको मूर्ति टुटेको भन्दै आयोजकले प्रहरीमाथि प्रश्न गरेका छन्। आयोजकहरुका अनुसार प्रहरीले लाठी चार्ज गर्दा सोमबार भागदौडको अवस्था बनेको र यसबीचमा मूर्ति टुटेको...

भारतमा एकैदिन ४ सय ६० जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार बढी पुगेको छ। ...

वैज्ञानिकहरूले पत्ता लगाए चारखुट्टे ह्वेलको नयाँ प्रजाति

एजेन्सी ।  इजिप्टका वैज्ञानिकहरूले चार करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पहिचान गरेका छन्।  वैज्ञानिक नाम "फिओमिसेटुस अन्युबिस" दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात् जल र भूमि दुवै ठाउँमा...

न्युजिल्याण्डमा फाइजर खोप लगाएपछि महिलाको निधन

एजेन्सी । न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको निधन भएको छ । फाइजर खोप लगाएकी महिलाको निधन भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन। मायोकार्डिटीसका र...

काबुल विमानस्थलनजिकै अमेरिकाको ड्रोन आक्रमण

एजेन्सी ।   अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ। काबुल विमानस्थलमा आक्रमण गर्ने  योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले...

७७ वर्ष अगाडि दोस्रो विश्व युद्धमा आफूले झन्डै गोली हानेको परिवारसँग भेट भएपछि

सीएनएन । अमेरिकी सेनामा आबद्ध रहेका एक भेटेरानले ७७ वर्ष अगाडि दोस्रो विश्व युद्धको समयमा आफूले झन्डै गोली हानेको एउटा परिवारसँग भेट गरेका छन् । उनीहरुको मिलापलाई रोचक मानिएको छ । सोमबार ९७ वर्षीय मार्टिन...

अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई

काठमाडौं । अफगानिस्तानलाई दोस्रोपटक नियन्त्रण गरेपछि मुस्लिम कट्टरपन्थी संगठन अलकायदाले तालिबानलाई आज औपचारिकरुपमा बधाई दिएको छ । अलकायदाको दक्षिण एसिया इकाइले बयान जारी गर्दै अफगानिस्तानमा तालिबान नियन्त्रणको स्वागत गरेको छ । अलकायदा इन इन्डियन सबकन्टिनेन्टले...

भारतमा एकैदिन ३७ हजार ५९३ जना सङ्क्रमित थपिए

  काठमाडौं । भारतमा गएको चौबीस घण्टामा ३७ हजार ५९३ जना सङ्क्रमित पहिचान गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा...

चाडका पूर्व राष्ट्रपति हाब्रेको ७९ बर्षको उमेरमा निधन

डकार । युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताउनुभएको छ । “हाब्रे भगवान्को साथमा...

RECENT POSTS

HOT NEWS