जस्टिन बेबिबरर आवर वर्ल्ड अक्टोबरमा
काठमाडौं । गायक जस्टिन बिबरमाथि बनेको डकुमेन्ट्री ‘जस्टिन बेबिबररः आवर वर्ल्ड’ अक्टोबरमा ८ मा अमेजोन प्राइममार्फत् विश्वभर प्रदर्शन हुने भएको छ। माइकल डि रेट्नरले निर्देशन गरेको डकेमेन्ट्रीमा जस्टिनको जीवनका घटनाक्रमलाई प्रस्तुत गरिएको छ।
अमेजोन प्राइमले...
जापानका एघार प्रान्तमा सङ्कटकाल थप
एजेन्सी । जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी...
म्यान्मारमा विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा
काठमाडौं । म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा गरेको छ। विराथु राष्ट्रवादी र मुस्लिम विरोधी पहिचानले परिचित छन्।
यसअघि उनीविरुद्ध नागरिक सरकारले राजद्रोहको मुद्दा चलाएको थियो। फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकार...
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा जेलमुक्त
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् ।
दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको...
पछाडिपट्टि टाउको जोडिएर जन्मिएका जुम्ल्याहाको सफल शल्यक्रिया
एजेन्सी । इजरायलमा पछाडिपट्टि टाउको जोडिएर जन्मिएका दुई जना जुम्ल्याहाको सफल शल्यक्रिया गरिएको छ।
इजरायलको सोरोका मेडिकल सेन्टरमा एक वर्षकी ती जुम्ल्याहाको आइतबार सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि पहिलो पटक उनीहरूले एक-अर्काको अनुहारमा हेरेका छन्।
१२...
तालिबान चीनको सहायतामा निर्भर रहने
एजेन्सी । चीनसँग सहायता लिएर अफगानिस्तानलाई आर्थिक संकटबाट पार लगाउने तालिबानले जनाएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले इटलीको एक पत्रिकासँग कुराकानी गर्दै तालिबान चीनको सहायतामा निर्भर रहने जनाए ।
काबुल छोडेसँगै पश्चिमी मुलुकहरूले अफगानिस्तानलाई दिइएको आर्थिक...
युएइद्वारा अफगानिस्तानमा राहत आपूर्ति
एजेन्सी । संयुक्त अरब इमिरेट्सले अत्यावश्यक औषधि र खाद्य सामग्रीसहित अफगानिस्तानमा आफ्नो विमान पठाएको छ ।
अत्यन्तै संकटमा रहेका हजारौँ अफगानी खासगरि महिला, वृद्ध र बालबालिकाहरुका लागि यो सहयोग उपलब्ध गराइएको इमिरेट्स सरकारले जनाएको छ...
रोनाल्डोको नाम गिनिज बुकमा
काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाएका छन्।
३६ वर्ष रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। फिफा विश्वकप २०२२...
तालिबान र एनआरएफबीच भीषण युद्ध
काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति...
अमेरिकामा हुर्रिकेन समुद्री आँधीबाट तीन नेपालीको मृत्यु निधन
काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको निधन भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले जनाएको छ ।
समाचारमा उल्लेख गरिएअनुसार दुई...
























