विश्वभर हाल २० करोड ७५ लाख बढी कोरोना संक्रमित थपिए
काठमाडौं । विश्वभर हाल २० करोड ७५ लाख बढी कोरोना संक्रमितको संख्या रहेको छ । संक्रमितको संख्या उच्च भएको पहिलो राष्ट्र अमेरिकामा हाल ३८ लाख ५ हजार जनाको उपचार भैरहेको छ भने ३ करोड...
शरीरका लागि बिना कपडा सुत्नुका फाइदाहरु यी हुन्
एजेन्सी । हावा, पानी र खानासँगै निन्द्रा पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । वैज्ञानिकहरुले पर्याप्त निन्द्राले शरीरलाई फाइदा पुर्याउने बताएका छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ...
मेक्सिकोमा शान्ति वार्ता शुरु
एजेन्सी । भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको...
तालिवान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह
एजेन्सी । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिवान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन्। उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र...
विश्वमा अहिलेसम्मकै गर्मी महिना जुलाइ
यो वर्ष (सन् २०२१) को जुलाई महिना तथ्यांक राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना साबित भएको छ । अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकायले बताए अनुसार गएको जुलाई महिना पृथ्वीमा अहिलेसम्मकै गर्मी महिनाका रुपमा...
अफगानका दुई सहर तालिबानकाे नियन्त्रणमा
काठमाडौं । तालिबानले अफगानिस्तानका थप दुई सहर आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
तालिबान लडाकुको समूहले कान्दहार र लस्कार गाह सहर नियन्त्रणमा लिएको दाबी गरेको हो।
देशकै दोस्रो ठूलो सहर कान्दहार नियन्त्रणमा लिनु आफूहरुको ठूलो सफलता भएको...
बेलायतमा भएको गोलीकाण्डमा ६ को मृत्यु
एजेन्सी । बेलायतको प्लीमथमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । बेलायतको दक्षिणपूर्वी शहर प्लीमथमा बिहीबार साँझ भएको गोलीकाण्ड परी हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
घटनामा मारिनेमा ३ महिला, २...
पतिले काम गरेको तलव पत्नीको खातामा
एजेन्सी । आजको महंगो समयमा पति पत्नी दुवैले काम गरेर घर व्यवहार चलाउन कोशिस गर्छन् । तर, अझैपनि धेरै परिवारमा पति एक्लैले बाहिरको काम गर्ने र पत्नीले घरको व्यवहार सम्हाल्ने गर्छन् । घरमा मात्र...
नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी
एजेन्सी । नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ । अमेरिका र...
दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु
नानिङ । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१...

























