ग्रीसमा भीषण डढेलो लागेपछि हजारौं विस्थापित हुन बाध्य

एथेन्स ।  एक हप्तादेखि लागेको डढेलोका कारण ग्रीसको इभिया टापुमा हजारौं मानिस विस्थापित भएका छन् । छैटौं दिन पनि आगो अनियन्त्रित बनेपछि इभिया टापुका विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्रीसको इभिया...

बंगलादेशमा हिन्दू मन्दिरमा तोडफोड

काठमाडौं । बङ्गलादेशको खुलना जिल्लाको रुपसामा केही मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसल तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। यो घटना रुपसाको शियाली गाउँमा भएको थियो। हिन्दू समुदायसँग सम्बन्ध राख्नेहरुका अनुसार चार...

जलवायु परिवर्तनसम्बन्धी चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै

एजेन्सी । जलवायु परिवर्तनको वैज्ञानिक पक्षका सम्बन्धमा संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले अहिलेसम्मकै महत्वपूर्ण र चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् । विश्वभरका अनुसन्धानकर्ताहरुको अध्ययनको एकीकृत प्रतिवेदन आउँदो सोमबार सार्वजनिक हुनेछ । सो प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल...

बेलायतमा कोरोना सङ्क्रमित फेरि बढ्याे

काठमाडाैं ।  बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा...

बङ्गलादेशमा कोरोना भाइरस सङ्क्रमित भेटिने क्रम बढ्दै

एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि त्यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार त्यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित...

विश्वभर ३ करोड हेपाटाइटिस बी र ६ करोड हेपाटाइटिस सी बाट पीडित

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड मानिस हेपाटाइटिस बी र ६ करोड हेपाटाइटिस सी बाट पीडित छन्। हेपाटाइटिस भाइरस संक्रमणबाट कलेजोमा रोग लाग्ने सबैलाई थाहा छ । हेपाटाइटिसका ५ वटा भाइरस छन्...

दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगे

काठमाडौं । अफगानिस्तानमा वर्षौसम्म अमेरिकी सेनाको अनुवादकको रुपमा काम गरेको दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगेका छन् । अमेरिका पुग्ने अफगानिस्तानको यो पहिलो समूह हो । समूहका करिब दुई हजार ५०० अफगान छन् । अफगानिस्तानमा...

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १०० मात्र

एजेन्सी । भारतमा थप २९ हजार ६८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४२ हजार ३६३ जना संक्रमण मुक्त भएका छन्।  हाल भारतभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९८ हजार १००...

भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध

एजेन्सी । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न...

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा भारतमा नौ पर्यटकको मृत्यु

एजेन्सी । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा...

RECENT POSTS

HOT NEWS