बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल
लन्डन । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन ९कोप–२६० भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ...
लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार
लण्डन । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार...
असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा ९एसआईभी० दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ। अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप...
इराकमा बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गयाे
काठमाडौं । इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गएकाे छ । विस्फोटमा परी इदको किनमेल गरिरहेका दर्जनौँ घाइते भएको सञ्चारमा माध्यमले जनाएका छन्।
किनमेल गर्नेहरुको भिड भइरहेको बेला उत्तरी साड...
आमाले छोरीलाई ज्यान जाेगाउन घर माथि यसरी फ्याँकिन्
एजेन्सी । दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो बच्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँकेकी छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्यान बचाउन यसो गरेकी हुन् ।
नालेडी मान्योनीले आफ्नी छोरीलाई घरको पहिलो तलाबाट...
चीनमा अपहरणमा परेका छोरा २४ वर्ष पछि भेटेपछि…
बीबीसी । चीनका एक व्यक्तिले २४ वर्ष अघि अपहरणमा परेका आफ्ना छोरा फेला पारेका छन् । ती छोरालाई खोज्नकै लागि उनले देशैभरि मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गरेका थिए । उनका तिनै संघर्षहरु समेटेर...
यस कारण अमेरिकाले चीनलाई दियो चेतावनी
एजेन्सी । चीनले अन्तरिक्षमा मार हान्ने हतियार द्रुत गतिमा विकसित गरिरहेको चेतावनी अमेरिकाको रक्षा मन्त्रालयले दिएको छ ।
चीन र अमेरिकाबीच अन्तरिक्ष प्रविधिमा भएको असमानता कम गर्नका लागि चीनले महत्त्वपूर्ण हतियारमा पनि काम गरिरहेको पेन्टागनले...
चीनमा होटलको भवन भत्किँदा १७ जनाको निधन
एजेन्सी । पूर्वी चीनको सुझोउ सहरमा एक होटल आंशिक रुपमा भत्किँदा १७ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६ जनाको भने सकुशल उद्धार गरिएको छ । सोमबार स्थानीय समय अनुसार दिउँसो साढे तीन...
कोरोनाबाट भारतमा दुई हजारभन्दा बढीको मृत्यु
एजेन्सी । भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको...
विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु
विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्युहु ने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना...

























