अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या
काबुल । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् ।
प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह...
बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त
एजेन्सी । जरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।
उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले...
जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना
लुकासा । जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको...
भारतमा एक लाख १९ हजार ५०१ जना कोरोनामुक्त
काठमाडौं । भारतमा कोरोनाभाइरसका ७० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएकोमा ७० हजार ४२१ मा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
यी हुन् युरो कप खेल्ने हालसम्मकै कान्छा खेलाडी
एजेन्सी । इङ्ग्ल्यान्डका मिडफिल्डर जुडे बेलिङ्घमले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा गराएका छन् । गएराति क्रोएसियाविरुद्ध मैदान उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिनको थियो । उनले नेदरल्यान्डका जेट्रो विलियम्सको...
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सत्ताबाट बाहिरिए
एजेन्सी । इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्।
आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ...
भारतमा काेराेना विरुद्धको खोप २५ करोडभन्दा बढीले लगाए
काठमाडौं । भारतमा कोरोनाभाइरसका ८० हजार ८३४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ७१ दिन यताकै सबैभन्दा कम हो ।
नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९४...
बेलायती प्रधानमन्त्रीको जी सेभनका नेताहरूलाई असमानता व्यवस्थापन गर्न आग्रह
काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जनसनले जी सेभनका नेताहरूलाई सो बैठक हुन अघि कोभिड महामारी पछि राम्रो भन्दा राम्रो निर्माण गर्न आग्रह गरेका छन् ।
सन्२००८को वित्तीय संकट र असामनताका घाउलाई पुर्न गरेको गलतीबाट पाठ...
भारतमा पछिल्लो चौबीस घण्टामा ९१ हजार ७०२ जना सङ्क्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा ९१ ह्जार ७०२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ७४ हजार ८२३ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
मुम्बईमा वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु
काठमाडौं । भारतको मुम्बईमा बुधबार राति आएको वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु भएको छ ।
मुम्बईको मालवानी क्षेत्रमा रहेको चारतले उक्त घर भत्किदा ११ जनाको मृत्यु हुनुका साथै ७ जना घाईते भएका छन्...

























