इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित
दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका...
ब्राजिलमा काेराेना संक्रमणबाट मृत्यु हुने पाँच लाख नाघ्याे
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिनमा ब्राजिलमा अमेरिकापछि दोस्रो नम्बरमा छ । खोप अभियानको गति सुस्त हुँदा...
रुसकाे सिबेरियामा जहाज दुर्घटना हुदा नौ जनाको मृत्यु
मस्काे । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज...
फेसबुकमा आगामी जुन २२ देखि नयाँ विषेशता थप्ने तयारी
वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ ।
अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु...
चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला
एजेन्सी । महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ
रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको...
नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान
काठमाडौं । इरानमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ।
राष्ट्रपति हसन रुहानीको कार्यकाल सकिएपछि आज निर्वाचन हुन लागेको हो। चार जना उम्मेदवार चुनावी मैदानमा छन्। एक्जिट पोलहरुमा गरिएको प्रक्षेपणअनुसार रुढीवादी शिया धर्मगुरु एवम् त्यहाँको...
म्यान्मारमा दुई सय घर जलेर नष्ट, दुई वृद्धको डढेर मृत्यु
एजेन्सी । म्यान्मारका सेनाले किन मा क्षेत्रको एउटा गाउँमा आगो लगाइदिएका छन्।
बीबीसीका अनुसार सेनाले आगो लगाउँदा २ सयदेखि २४० घर जलेर नष्ट भएका छन्। सो क्रममा दुई वृद्ध भाग्न नसक्दा डढेर उनीहरुको मृत्यु भएको...
काेभिड संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लाग्याे
एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले जीवन रक्षाको चिकित्साविधि पत्ता लगाएका हुन् ।
भाइरसलाई निष्कृय पार्ने प्रतिरोधात्मक क्षमता उत्प्रेरित गराएर यो विधिबाट उपचार हुने जनाइएको छ । परीक्षणका...
बेलायतद्वारा सहायता बजेट कटौती: नेपाल सहित दक्षिण एशियाका जनस्वास्थ्यमा असर
काठमाडौं । बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।
उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै...
साेमालियामा आत्मघाती आक्रमणमा १५ को मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते
एजेन्सी । सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती...
























