चिनियाँ कम्युनिस्ट पार्टी १०० औं स्थापना दिवसको तयारीमा

पेइचिङ । आगामी बिहीबार अर्थात जलाई १ मा १०० औँ स्थापना दिवस मनाउने तयारीमा लागेको चीनको कम्युनिस्ट पार्टीलाई संसारभरबाट १३ सत्न्दा बढी शुभकामना सन्देश प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय...

बेलायतमा काेराेना सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

काठमाडाैं । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या...

जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय

काठमाडौं । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या...

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो । उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री,...

चीनले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

काठमाडौं । चीन सरकारले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार सिनोभ्याक खोप पाकिस्तानले पाएको हो। खोप लिन मंगलबार  पाकिस्तान...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोकाे निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो तृतीयको लामो बिरामीपछि  निधन भएको छ। पूर्व राष्ट्रपति अक्विनले कम्तिमा मिर्गौलामा समस्या भएको कारण गत ५ महिनादेखि डायलिसिस गराईरहेका थिए। उनको हालै मुटुको शल्यक्रिया गरिएको थियो।   ६१ वर्षिय...

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको जनाएको छ । “पहिलो मात्रा...

अमेरिकामा निर्वाचन नियम लागु गर्ने सम्बन्धी व्यवस्थाको अवरोध

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रोकेका छन् । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा...

भारतका विभिन्न भाग बाढीपहिरोबाट प्रभावित

एजेन्सी ।  भारतको बिहार लगायत विभिन्न राज्यमा बाढीले प्रलय मच्चाएको छ । पटनामा गंगा नदीको जलस्तर तीव्र गतिमा बढ्न थालेको छ । नालन्दा, मोतिहारी, खगडिया, मुजफ्फरपुर, छपरा लगाउतका स्थान पनि बाढीको चपेटामा छन् । सुगौली नजिकका...

आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी...

RECENT POSTS

HOT NEWS