डेल्टा भेरियन्ट खोप नलगाउनेमा अत्याधिक घातक

एजेन्सी । काेरोना भाइरसको एक पछि अर्को भेरियन्टले यतिबेला विश्व त्रसित छ । यसको पछिल्लो परिवर्तित रुप डेल्टा भेरियन्ट झन् बढी संक्रामक भएको पाइएको छ । चिन्ताको विषय त यो छ कि, गरिब देशमा १...

महामारीमा कलेजस्तरका विद्यार्थीले बढी तनाव एक अनुसन्धान

वाशिङ्टन । कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तरका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक...

अफगानिस्तानलाई बघराम हवाई मैदान हस्तान्तरण

एजेन्सी । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना...

भारतमा मृतकको सङ्ख्या चार लाखभन्दा बढी

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्लो समयमा दैनिक...

यौनधन्दाकोआरोपमा अभिनेत्री एलिसनलाई जेल सजाय

सएञ्जल्स अमर उजाला । अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने...

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १ सय वर्ष पुरा

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) स्थापना भएको १ सय वर्ष पुरा भएकाे छ । चीनको राजधानी बेइचिङको तियानमेन स्क्यायरमा भएको शतवार्षिकी समारोहमा चिकपाका महासचिव एवं केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी...

ब्रिटिश कोलम्बियामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु

काठमाडाैं । क्यानडामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु भएको छ। पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा कीर्तिमानी गर्मी भएकाे हाे। सिबिसी न्यूजका अनुसार गर्मीकै कारण मंगलबारसम्म एकसय जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। ब्रिटिस कोलम्बिया प्रहरीका अनुसार...

भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधबार...

फ्लोरिडामा भत्किएको भवनमा मृत्यु हुनेको संख्या १२ जना, १४९ अझै बेपत्ता

एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी...

भ्रष्टाचारको आरोप लागेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

एजेन्सी ।  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका...

RECENT POSTS

HOT NEWS