संसारभर काेराेना १५ करोड ६५ लाख ९५ हजार ९०९ ले जिते
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३७ लाख ३६ हजार ३५२ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका १७ करोड ३७ लाख २३ हजार ९४८ जना कोरोना संक्रमित...
बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु
लेगोस । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
डाको–वासागु क्षेत्रमा विभिन्न आठ...
इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा बदलिनेछ : हमास
एजेन्सी । गाजास्थित हमासका नेता याह्या सिनवारले इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा नै बदलिने दाबी गरेका छन्। भीषण लडाइँ बल्लतल्ल थेगिएको दुई साता नबित्दै हमासका नेताले यस्तो चेतावनी दिएका हुन्।
इजरायलले हमासको सुरुङ नष्ट...
अफगान हिंसामा १० तालिबान, ६ प्रहरी र ४ सैनिक मारिए
एजेन्सी । अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ ।
अफगानिस्तानबाट प्राप्त समाचारमा त्यहाँको उत्तरी प्रान्त बाग्लानको प्रहरी...
दिल्लीमा लकडाउन खुकुलो हुँदै
एजेन्सी । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री...
फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति
एजेन्सी । वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।
त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई...
सोमालियामा खाद्य संकट
एजेन्सी । सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।
सो कुरा सोमालियामा...
बाइडेनले चिनीया कम्पनीलाई लगानीमा रोक
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई...
अमेरिकाले कोरोना खोप नेपाललाई दिने
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । यद्यपि कति डोज भन्न खुलेको छैन ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भइको छ । अंक चाँहि तोकेको छैन ।’
नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएकाे छैन : डब्लुएचओ
काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो ।
अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल...























