कराँचीमा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते
काठमाडौं । पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् । छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।
डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निबास नजिकै...
दुई वर्ष भन्दा साना बच्चालाई मास्क लगाउदा सास फेर्न गाह्रो हुने
एजेन्सी । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना बालबालिकाहरुलाई भने हालसम्म खोप आएको छैन्...
एकैदिन भारतमा कोरोना सङ्क्रमित एक लाख ५२ हजार थपिए
काठमाडौं । भारतमा कोरोनाभाइरसका एक लाख ५२ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनका कुल सङ्क्रमित दुई करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ ।
समाचार संस्था एएनआईका अनुसार...
सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति
एजेन्सी/विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।
सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले...
विश्वभर काेराेना जित्नेकाे संख्या बढ्दै
काठमाडौं । विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे ।
त्यस्तै, निकाे हुनेकाे संख्या...
यूगाण्डाका मन्त्रीको हत्याको प्रयास, मन्त्रीका छोरी र सबारी चालक मारिए
काठमाडौं । बन्दूकधारी एक समूहले यूगाण्डाका एकजना मन्त्रीको हत्याको प्रयास गरेको छ । यूगाण्डा सेनाका पूर्ब कमाण्डर तथा प्रहरी प्रमुख समेत रहनुभएका यातायात मन्त्री जनरल कटुम्बा वमालाको हत्याको प्रयास गरिएको हो । वमाला यूगाण्डाका...
साउदीमा ड्रोन आक्रमण
साना/यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ । यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा...
विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला
काठमाडौं । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस...
भियतनाममा कोरोनाको नयाँ भेरियन्ट
एजेन्सी । भियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारत र बेलायतमा पुष्टि भएको दुई कोरोना भेरियन्टको ‘हाइब्रिड’ उक्त भेरियन्टलाई मानिएको छ ।
दुई विभिन्न भेरियन्टबाट म्युटेन्ट भएका उक्त नयाँ भेरियन्ट अझ खतरनाक भएको...
विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ४७४ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
























