भारतमा पछिल्लाे समय सबैभन्दा थोरै काेराेना सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ। दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक...

कोभिड-१९ काे विषयलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ। अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो। जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार...

नेपाललाई थाइ राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गर्ने

एजेन्सी । थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ । थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक...

अमेरिकाका लागि राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि  ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ । बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने...

मालीमा दोस्रो पटक सेनाले शासन सत्ता आफ्नो हातमा लियाे

काठमाडौं । मालीको संवैधानिक अदालतले सेनाका एक जना कोलोनेल अस्सिमी गोइटालाई अन्तरिम राष्ट्रपति घोषित गरेको छ । दुई दिन अघि मात्रै उहाँले आफूलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । संवैधानिक अदालतले उक्त घोषणालाई सदर गरेको हो...

अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई पक्राउ

काठमाडौं/अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ। उनीहरु सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले बताएका छन्। उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने...

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ जना पुग्याे

कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुका अनुसार बुधबारसम्ममा ३२ जनाको ज्यान गएको...

अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच पहिलो पटक टेलिफोनमा कुराकानी

बेइजिङ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति...

क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउँदा आठको मृत्यु

काठमाडौं/अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली...

भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो । भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय...

RECENT POSTS

HOT NEWS