चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
नयाँ दिल्ली/पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन्...
ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघ्याे
ब्राजिल/ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको छ।
ब्राजिको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुई हजार १७३ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या चार लाख...
सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
दमासकस/सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको जनाएका छन् । सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन्...
बन्धक बनाइएका मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई मुक्त गर्न राष्ट्रसंघको माँग
काठमाडौं/संयुक्त राष्ट्र संघले मालीका राष्ट्रपति बाह डौ र प्रधानमन्त्री मोक्तार औनेलाई अबिलम्ब मुक्त गर्न माँग गरेको छ । मालीस्थित राष्ट्र संघीय मिसनले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रहरीले बन्धन बनाएपछि यसप्रकारको माँग गरेको हो ।
फ्रेञ्च भाषामा...
मलोसियाको क्वालालम्पुरमा मेट्रो रेल दुर्घटना हुँदा दुई सय जना घाइते
एजेन्सी । मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।
राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय...
भारतमा एकैदिन २ लाख २२,३१५ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण...
बुधबारको चन्द्र ग्रहण यसकारण महत्वपूर्ण
काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन...
आङ सान सु की पहिलो पटक अदालतमा उपस्थित
एजेन्सी । म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित हुनु भएको छ । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको...
पत्रकार पक्राउ गर्न विमान डाइभर्ट
काठमाडौं । बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ।
र्यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्।...
अफगान सेनाकाे आक्रमणमा ६ तालिबानी लडाकूको मृत्यु
काबुल/अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
सेनाले जारी...

























