विश्वभर १६ करोड ७५ लाख ३ हजार ५६९ ले कोरोना जिते
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ३८७ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने
काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो। नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल...
विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १०,५१७ को मृत्यु, ३ लाख ८३,६८४ निको
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ५ सय १७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ६२ हजार ६७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले...
चीनले बंगलादेशलाई सहयोग गर्ने
चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बंगलादेशलार्य सहयोग गर्ने बताउनुभएको हो । उहाँले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई...
विश्वभर एकैदिन सात लाख भन्दा बढीले काेराेना जिते
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८८७ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
रुसमा कोरोना भाइरस ५० लाख संक्रमित पुग्याे
एजेन्सी । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीकनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।
रुसमा गएको...
भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ सङ्क्रमित थपिए
काठमाडौं । भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय...
भारतमा माओवादी र सुरक्षाकर्मी बीच भिडन्त हुँदा १३ को मृत्यु
एजेन्सी । भारतको महाराष्ट्रस्थित गढचिरौलीमा नक्सलवादी माओवादीहरूसँगको भिडन्तमा महाराष्ट्र प्रहरीले सफलता प्राप्त गरेको छ ।
अहिलेसम्म १३ जना माओवादीको मृत्यु भइसकेको जनाइएकाे छ । एटापल्लीमा रहेको जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिट र माओवादीबीच भिडन्त भएको...
विश्वमा १४ करोड ५७ लाख ८८ हजार ६०२ कोरोना संक्रमण मुक्त
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ७६३ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
चक्रवात ‘ताउ–ते’ कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु
काठमाडौं । अरब सागरमा उत्पन्न भएको चक्रवात ‘ताउ–ते’का कारण भारतमा हालसम्म कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
भारतका गुजरात, केरला, गोवा, महाराष्ट्रलगायत राज्यमा प्रभाव पारेको ताउ तेले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना...






















