सन् २०२१ अन्त्यतिर अन्य देशलाई खोप निर्यात गर्न सकिने : सेरम
काठमाडौँ – भारतको खोप उत्पादक सेरम इन्स्टिच्यूड अफ इन्डियाले कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२१ ) को अन्त्यतिर मात्रै अरु देशमा निर्यात गर्न सकिने सम्भावना रहेको जनाएको छ।
सेरमले मंगलबार बेलुका विज्ञप्ति निकालेर कोभ्याक्स...
महामारीसँग लडिरहेका मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने : राष्ट्रपति जो बाइडे
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् ।
उनले भनेका छन्,...
विश्वभर कोरोनाबाट एकैदिन १३ हजार ४ सय ८५ को मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
कहिले अन्त्य हाेला इजरायली र प्यालेस्टिनीबीचको युद्ध ?
काठमाडौ । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो ।
एक...
मुम्बईको समुद्रमा ‘ताऊ ते’ आँधीमा जहाज फस्दा ७ सय बढी मानिस अलपत्र
काठमाडौं । ‘ताऊ ते’ आँधीका कारण मुम्बईको समुद्रमा भारतका चारवटा पानी जहाज फस्दा ७ सय बढी मानिस अलपत्र परेका छन् । चारवटा पानी जहाजमा ७१० जना मानिस फसेको र त्यसमा २१५ जनाको उद्धार गरिएको...
काेराेना संक्रमित विश्वभर एकैदिन ८ लाख ३२ हजार निकाे
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१२ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
भारतमा कोरोना विरुद्ध विकसित औषधि प्रयोग गर्न अनुमति
काठमाडौ । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकसित औषधि प्रयोग गर्न अनुमति दिइएको छ ।
औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोगका लागि आपतकालीन रूपमा...
ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार
एजेन्सी । नारदा स्टिङ मामिलामा छानबिन गरिरहेको भारतको केन्द्रीय अनुसन्धान विभागले पश्चिम बंगालका चार नेतालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका सबै नेता मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमूल कांग्रेस (टीएमसी) का हुन्।
पश्चिम बंगाल सरकारको क्याबिनेटका...
जापानमा काेराेना संक्रमण नियन्त्रण गर्न आपतकाल थप विस्तार
काठमाडौं । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको आपतकाल थप विस्तार गरेको छ। संक्रमितको संख्या बढेर स्वास्थ्य उपचार प्रणाली दबाबमा आएपछि होक्काइदो, ओकायामा र हिरोशिमामा आइतवारदेखि आपतकाल शुरु भएको हो। पछिल्ला दिनहरुमा...
भारतमा काेभिड १९ विरुद्धको खाेप प्रयाेगमा
काठमाडौं । भारतले आज पहिलो पटक कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउने भएको छ। केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले आज २–डीजी नामको औषधि प्रयोगको सुरुवात गर्दै छन्। यो अौषधि त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले बनाएको...
























