कोरोनाबाट विश्वभर ३३ लाख ८३ हजार ६०६ जनाको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३३ लाख ८३ हजार ६०६ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका १६ करोड १३ लाख ७९ हजार ०५९ जना कोरोना संक्रमित...

इरानको प्रथम उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता

एजेन्सी ।  इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । “म जनताको जीवनमा इरानको विकास र सुधारका लागि नयाँ चरण सुरु गर्न निर्वाचनमा...

चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु

एजेन्सी/मध्य र पूर्वी चीनमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌। वुहान सरकारले त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको...

जापानमा ६ म्याग्निच्यूडको भूकम्प गयाे

टोकियो/जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर शुक्रबार ६ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८...

कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको जनाएका छन्। भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि...

भारतमा स्पुतनिक भी खोप बिक्री शुरू

हैदराबाद। भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री शुरू गरेकाे छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित...

अमेरिकी सिनेटमा नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस...

भारतमा पछिल्लो २४ घण्टाभित्र थपिए तीन लाख ६२ हजार संक्रमित

काठमाडौं/भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिनको तुलनामा संक्रमितको यो संख्या बढी हो। अघिल्लो दिन भारतमा...

इजिप्टले सुएज नहर विस्तार गर्ने

कायरो । इजिप्टले सुएज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन यस नहरबाट हुने जहाजको ओहोरदोहोर...

फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प गयो

मनिला ।  भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम् गएको छ । फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब...

RECENT POSTS

HOT NEWS