कोरोना परीक्षण घरमै बसेर आफैं गर्न सकिने

एजेन्सी । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई...

विश्वमा १३ करोड ८० लाखले जिते काेराेना

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ९०८ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर...

रुसमा गोली चल्दा ११ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं । रुसको एक विद्यालयमा मंगलबार भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा भएबमे गोलीकाण्डमा १६ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र...

डब्ल्यूएचओले विश्वमा पाइएको कोरोनाभाइरसको प्रकारलाई चिन्ताकोे रूपमा वर्गीकरण

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा...

चीन सरकारले जनसंख्या घटेेेेपछि चिन्ता व्यक्त

एजेन्सी । चीनले मंगलबार जनगणनाको सरकारी आंकडा जारी गरेको छ । जसमा बितेको दशकमा चीनको जनसंख्या निकै सुस्त गतिमा बढेको पाइएको छ । सरकारी आकंडा अनुसार पछिल्लो दस वर्षमा औषत वार्षिक वृद्धिदर ०.५३ प्रतिशत थियो...

रुसको एक विद्यालयमा गोली प्रहार हुँदा आठ बालबालिकासहित नौ जनाको मृत्यु

काठमाडौं । रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्बमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको समेत मृत्यु...

काेभिडबाट मृत्यु भएका ४० भन्दा धेरै शव गंगा नदीमा तैरिरहेको फेला

भारत । बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा श्मशान घाटस्थित गंगा नदीमा कम्तिमा पनि ४० शव तैरिरहेको अवस्थामा फेला परेको छ। स्थानीय प्रशासनले शव तैरिएको पुष्टि गरेको छ। तर स्थानीय पत्रकारले श्मशान घाटमा ४०...

हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायलले प्यालेस्टाइनमा हवाइ हमला गरेको छ। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। जेरुसेलमको पूर्वी क्षेत्र अल अक्सामा गत शुक्रबारदेखि जारी झडपकै बीच प्यालेस्टाइनमाथि इजरायलले हवाई हमला गरेको हो।...

बिहारका पुर्व सांसदले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ

एजेन्सी । बिहारका पुर्व सांसद तथा जन अधिकार पार्टीका प्रमुख पप्पु यादव पक्राउ परेका छन् । यादवलाई सांसद कोषबाट एम्बुलेन्स खरिद गरेको र बिना प्रयोग थन्काएर राखेको आरोपमा बिहारको प्रहरीले पक्राउ गरेको हो । पप्पुलाई...

अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको किशोरकिशोरीका लागि स्वीकृत

अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । बालबालिका तथा किशोरकिशोरीमा खोप लगाउन स्वीकृति प्रदान गरेको फुड एण्ड...

RECENT POSTS

HOT NEWS