महान पर्व ईद अल–फित्रका अवसरमा युद्धबिराम
एजेन्सी । अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ ।
तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र...
अमेरिकाको कोलोराडो गोलीकाण्डमा सातको मृत्यु
एजेन्सी । संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ ।
कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको...
अफगानमा बम विष्फोट हुँदा एघार जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा एक बसमा आइतबार राति गराइएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त विष्फोटमा दर्जनभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना आगामी...
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित साढे ३ लाख नाघ्याे
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु...
दिल्लीमा थप एक हप्ता लकडाउन
भारत । कोरोना संक्रमित निरन्तर बढिरहँदा भारतको राजधानी दिल्लीमा लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक हप्ताका लागि लकडाउन बढाएका हुन्। मुख्मन्त्री केजरीवालले यसपटकको लकडाउन कडा हुने जनाए।...
चीनको रकेट हिन्द महासागरमा खस्यो
एजेन्सी । चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको बीबीसीमा उल्लेख छ।
चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक...
काबुलकाे एक स्कुलकाे विस्फोटमा ३० जनाको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन्। विस्फोटमा परि कम्तिमा ५२...
विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ७६५ भन्दा बढीले काेराेना जिते
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ६६० जनाको मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही
बेइजिङ/ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट...
आन्ध्र प्रदेशमा खानी विस्फोटन हुँदा १० जना मजदुरको मृत्यु
काठमाडाैं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार शनिबार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन...

























