डा. झाङ भन्छन्- ४ हप्तामा विश्व सामान्य अवस्थामा फर्किन्छ

एजेन्सी ।   चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने जनाएका हुन् ।...

प्रहरी र तस्करबीच गोली हानाहानमा २५ जना मारिए

एजेन्सी । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना...

युरोपेली आप्रवासन नीति असफल बन्दै

एजेन्सी । एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने...

काेभिड १९ विरुद्धकाे खोप पहिलो डोजपछि कति दिनमा दोस्रो खोप लगाउने ?

एजेन्सी । नेपाल तथा भारतमा कोरोना भारइस संक्रमणदर निकै बढेको छ । यस्तो महामारीको समयमा कोरोना खोपले धेरै हदसम्म राहत दिएको छ । पछिल्लो समयमा खोप लगाएपछि पनि संक्रमित बढेका छन् तर खोप लगाएकाहरु...

आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिए

काबुल । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार जनाएका छन् । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई...

विश्वभर २४ घण्टामा कोरोना संक्रमणबाट १३,५७९ जनाको मृत्यु

काठमाडौं  ।  विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७९ जनाको मृत्यु भएको हो । हालसम्म विश्वभर १५ करोड...

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु भएको हो । हालसम्म विश्वभर १५ करोड ५८...

जर्मनीमा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी ।  जर्मनीले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । चान्सलर एङ्गेला मर्केलको अध्यक्षमा सोमबार बसेको ‘कोरोना क्याबिनेट’ को बैठकले खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिहरुमाथि...

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिए

काठमाडौं– भारतमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमितको संख्या दैनिक चार लाखको हाराहारीमा बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो  दिनको तुलनामा यो  बढी हो।...

अमेरिकामा कोरोना भ्याक्सिन बालबालिकालाई पनि लगाउने

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने जनाएका छन्। अबको लक्ष्य बालबालिका भएको जनाउँदै उनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने जनाएका हुन्। बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन...

RECENT POSTS

HOT NEWS