विश्वकाेे चौथो धनी व्यक्ति बिल गेट्स श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दै

काठमाडौ । अमेरिकी अर्बपति बिल गेट्स दम्पती बिच सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरूले विवाहको सताइस वर्ष पछि सम्बन्ध विच्छेद गर्न लागेका हुन् । अब दम्पतीको रूपमा अगाडि विकास गर्न नसक्ने विश्वास भएकोले छु्ट्टने...

म्यानमारमा सुरक्षाकर्मीले चलाएकाे गाेली लागेर थप आठ प्रदर्शनकारीको मृत्यु

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मीले चलाएकाे गाेली लागेर आइतबार थप आठ प्रदर्शनकारीको मृत्यु भएकाे छ। स्थानिय समाचार माध्यमहरुका अनुसार म्यानमारकाे प्रमुख सहर रंगुन र मान्डलेमा दुई, वेटलेट तीन, शान राज्यका विभिन्न स्थानमा दुई र हपाकान्तमा...

विकासाेउन्मुख राष्ट्रमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोष आवश्यक

काठमाडौ । कोरोनाभाइरस महामारीलाई रोक्न गरिब देशहरूमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोषको आवश्यकता हुने भएको छ । गरिब देशहरूलाई खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय योजना कोभाक्स स्किम गत वर्ष सुरु गरिएको...

पाकिस्तानमा कोरोना महामारीको तेस्रो लहर शुरू

एजेन्सी/पाकिस्तानमा कोरोना ९कोभिड–१९० महामारीको तेस्रो लहर शुरू भएको छ। प्रधानमन्त्री इमरान खानले नागरिकलाई थप सजगता अपनाउन आग्रह गरेका छन्। कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरू पनि धमाधम संक्रमित भइरहेको खबर त्यहाँका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। लाइन बस्नुपर्ने...

चीनमा स्पुतनिक भी खोप उत्पादन गर्ने तयारी

एजेन्सी । रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६०...

अक्सिजन अभाव भई कर्नाटनकाे एक अस्पतालमा १२ जनाको मृत्यु

एजेन्सी/अक्सिजन अभाव हुँदा भारतको कर्नाटनस्थित एक अस्पतालभित्र १२ जनाको मृत्यु भएको छ। कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा यतिखेर अक्सिजन अभाव व्याप्त छ र सास फेर्न नसक्दा अस्पतालभित्र एकैसाथ दर्जनौं संक्रमितको ज्यान गइरहेको छ। अक्सिजन...

म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनाकाे हत्या

एजेन्सी ।  म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको हो। १...

जापानकाे प्रधानमन्त्री निवास भूतको डरले नाै वर्षदेखि खाली

एजेन्सी । विगत ९ वर्षदेखि भूतका डरले जापानको प्रधानमन्त्री निवासमा नबस्ने कार्यको निरन्तरता मौजुदा प्रधानमन्त्री योशिहिदे सुगाले पनि दिएका छन् । जापानी प्रधानमन्त्रीको औपचारिक निवासलाई सोरी कोटेइ भनिन्छ । यो निवासमा भूतको वास भएकाले प्रधानमन्त्रीले...

पृथ्वीमा चार अन्तरिक्ष यात्री सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती...

रुसमा एक घरमा आगलागी हुँदा आठको मृृत्यु

एजेेेेेेन्सी ।  रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । पछिल्लो समाचारअनुसार सो आगलागीमा...

RECENT POSTS

HOT NEWS