ओस्कार अवार्ड जितेकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन

काठमाडौँ- ओस्कार अवार्ड जितेकी अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको छ । सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो । उनका भाइ अपोलो ...

इजरायलद्वारा आफ्ना नागरिकलाई विभिन्न मुलुक प्रवेशमा राेक

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई विभिन्न मुलुकको भ्रमणमा रोक लगाएको छ। पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट भेटिएको तथा अवस्था भयावह भएकाले इजरायलले भारतलगायत सात मुलुकमा जान आफ्ना नागरिकलाई...

भारतमा संक्रमित संख्या दैनिक चार लाख नाघ्न थाल्यो

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक चार लाख नाघ्न थालेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत...

भारतलाई चिनियाँ राष्ट्रपति सीद्वारा सहयोगको प्रस्ताव

एजेन्सी । कोरोना महामारीको आँधी थेग्न मुस्किल भईरहेको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको प्रस्ताव गरेका छन् । चिनियाँ राष्ट्रपति चिनफिङले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महामारीसँग जुध्न सान्त्वना सन्देश पठाउँदै सहयोग प्रस्ताव गरेको हो...

अलकायदा आक्रमण बढ्ने बहाना गरेर समय लम्ब्याउने खेलमा अमेरिका

काठमाडौ / अमेरिकाको रक्षामन्त्रालयले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेसँगै त्यहाँको कर्पोरेट मिडियाले आतंकवादी गितिविधि बढ्ने त्रास फैलाउने काम गरिरहेकाछन् । सीएनएनसमेतका  अमेरिकाका कर्पोरेट मिडियाले अल कायदाको मुखपत्रको रूपमा कार्यगरिहेको माध्यमको हवाला दिँदै अल कायदाको...

ब्राजिलमा २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु

ब्राजिल/ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र पछिल्लो२४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका नागरिकको एकै दिनमा ज्यान गएको हो । यो...

अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि आफ्ना नागरिकलाई अमेरिकाले यस्तो आग्रह गरेको हने । स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेकाले बुधबार अमेरिकाले...

यस्ताे रह्याे अमेरिकी राष्ट्रपति बाइडेनकाे १०० दिनकाेे नेतृत्व !

काठमाडौं/अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका विश्व समुदायमा विभिन्न मुद्दामा नेतृत्वदायी भूमिका खेल्ने गरि आएको र त्यसलाई कायम राख्नका लागि आन्तरिक रुपमा राजनीतिक मत भिन्नता रहे पनि सहकार्यको खाँचो रहेको जनाएका छन् । आफ्नो कार्यकालको पहिलो...

ब्राजिलमा २४ घण्टामा कोभिड–१९को सङ्क्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु

साओ पाओलो-ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको...

काेराेना भाइरसकाे संक्रमित बढिरहेपछि बंगालदेशले भारतको सीमामा सिल

एजेन्सी  । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि...

RECENT POSTS

HOT NEWS