भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिए
काठमाडाैं/भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका...
राउल क्यास्ट्रोको बिदाई, अबको नेतृत्वमा डाएज:क्युवा
काठमाडौं/क्युवाको कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेजलाई प्रथम सचिवमा निर्वाचित गरेको छ।
महाधिवेशनले चौध सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ। त्यस्तै पार्टीअन्तर्गतका विभिन्न सात केन्द्रीय विभागका प्रमुखहरू पनि...
भारतमा चौबिस घण्टामा २०२३ जनाको मृत्यु, झण्डै तीन लाख संक्रमित
काठमाडौँ/भारतमा पछिल्लो चौबिस घण्टामा झण्डै तीन लाख कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चौबिस घण्टामा २ लाख ९५ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो। एकै दिन मृत्यु हुनेको संख्या पनि भारतमा...
भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइयाे
काठमाडौं/कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म...
भारतमा काेराेना संक्रमित एकै दिन डेढ लाख नाघ्याे
एजेन्सी । भारतमा एकैदिन डेढ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको...
चीनमा कोइला खानीभित्र १३ श्रमिक थुनिए
एजेन्सी । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्। स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।
खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै...
साउदीमा ‘देशद्रोह’ को आरोपमा उच्च अधिकारीलाई मृत्युदण्ड
काठमाडौं/साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने...
ड्युक अफ एडनवर्गको ९९ बर्षको उमेरमा निधन
लण्डन । संयुत अधिराज्य(बेलायत) कि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।
प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको...
भारतको नयाँदिल्लीमा विद्यालयहरू बन्द
एजेन्ससी । भारतको राजधानी नयाँदिल्लीमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्।
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्।
भारतमा पछिल्लो...
भारतमा एकै दिन कोरोना संक्रमित १ लाख ३१ हजारभन्दा बढी थपिए
काठमाडौं/भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख ३१ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको हो।यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत...
























