अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ ।
उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया र...
रूख रोप्नु पनि एक सुन्दर चीन निर्माण गर्ने अभियान : चिनियाँ राष्ट्रपति
एजेन्सी। चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार रूख रोप्न सामेल भए । उनले बेइजिङका नागरिक र विद्यार्थीहरुहरुसँगै बेल्चा उठाएका छन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन...
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा काेराेना
एजेन्सी । भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो।
याेसँगै भारतमा कूल संक्रमितको संख्या १ करोड...
चीनमा यात्रुबाहक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु
एजेन्सी । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।...
जोर्डनका पूर्व युवराज हुसेन आफ्नै घरमै नजरबन्द
एजेन्सी । मध्ये पूर्वी राज्य जोर्डनको राजघरानाभित्र लामो समयदेखि चल्दै आएको द्वन्द सार्वजनिक भएको छ ।
जोर्डन नरेश अब्दुल्लाह दोश्राका सौतेनी भाई तथा पूर्व युवराज हम्जा बिन हुसेनले जोर्डन दसवारले आफूलाई घरमै नजरबन्द गरेको आरोप...
बाङ्लादेशमा पुनः एक हप्ता लकडाउन
एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा पुनः एक हप्ता लकडाउनकाे घोषणा गरिएको छ ।
स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात...
भारतमा माओवादी र सुरक्षाकर्मीबीचको भिडन्तमा ५ सुरक्षाकर्मीको मृत्यु
काठमाडौ / भारतको छत्तिसगढको विजापुरमा माओवादी विद्रोहीसँगको भिडन्तमा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ। शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा उनीहरुको मृत्यु भएको हो ।
भिडन्तमा परी १२ सुरक्षाकर्मीहरु गम्भीर घाइते भएका छन्। उक्त स्थानमा...
भारतमा एकैदिन ९० हजार काेराेना संक्रमित
एजेन्सी । भारतमा गत जनवरी १६ देखि नै कोरोनाविरुद्धको खोप कार्यक्रम सुरुवात भएको छ।
खोप लगाउन थालिएसँगै कोरोनाको खतरा नियन्त्रण हुने विश्वास व्यक्त गरिएको थियो।
तर त्यहाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा झनै बढ्न थालेको छ।...
बेलायतले चार मुलुकका नागरिकलाई प्रतिबन्ध
काठमाडाैं- बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नाे देश छिर्न रोक लगाएको हाे।
यी...
इतिहासमा यसरी सुरु भयाे अप्रिलफूल
एजेन्सी । आज अप्रिल १ तारिख, याे दिन संसार भरका मानिसहरूले ‘अप्रिलफूल दिवस’ मनाइने चलन रहेकाे छ । आज धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउने गरिन्छ ।
यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय...

























