प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा १२ जनाको मृत्यु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा गरिएको प्रदर्शनमा १२ जनाको मृत्यु भएको छ । उनको बंगलादेश भ्रमणको विरोधमा तीन दिनयता जारी हिंसाका कारण १२ जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि...

डेनमार्कमा कोरोना अस्ट्राजेनिका खोप अझै ३ साता नलगाइने

कोपेनहेगन : डेनमार्कमा कोरोना अस्ट्राजेनिका खोप अझै ३ साता नलगाइने भएको छ । रगत पातलो बनाउने लगायतका समस्या देखिएको भन्दै खोपप्रति आशंका उत्पन्न भएपछि डेनमार्कमा यसअघि खोप लगाउने अभियान स्थगित गरिएको हो । स्थगनको...

याे हाे सबैभन्दा चम्किलो पाँच ग्यालेक्सी

एजेन्सी । नासाले आफ्नो आधिकारिक इन्स्टाग्राममा ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सेयर गरेको छ । नासाका अनुसार यस  ग्यालेक्सीको बीचमा  धूलोको अपार भण्डार रहेको छ  । यसबाहेक यसको केन्द्रमा रहेको  एउटा...

भारतकाे मुम्बईको अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु

एजेन्सी- महाराष्ट्रको राजधानी मुम्बईस्थित भान्डुपको एक अस्पतालमा आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अस्पतालमा ७६ कोरोना संक्रमित उपचाररत थिए। र, दुईजनाको आगलागीमा परि मृत्यु भएको छ। २३ दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। आगलागीको...

अब चाँडै नेपालबाट विद्युत आयात गर्छौं : बंगलादेशका विदेश मन्त्री

नेपालले बंगलादेशलाई जलविद्युत निर्यात गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले सोमबार जानकारी दिएका छन् । बंगलादेश, नेपाल र भारतबीच यसका लागि त्रिपक्षीय सम्झौता हुन लागेको उनको भनाइ छ । ‘तीन...

जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले जनाएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो । संयुक्त राष्ट्रसंघको सुरक्षा...

उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण

एजेन्सी ।  उत्तर कोरियाले छोटो दूरीको मिसाइल सफल प्रक्षेपण गरेको छ । अमेरिकामा जो बाइडेन सत्तामा आएयता पहिलोपटक उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । तर अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाले गरेको छोटो दूरीको...

भारतमा पेट्रोलियम पर्दाथकाे मूल्य घटाउने तयारी

एजेन्सी । भारतमा पेट्रोलियम पर्दाथकाे आकाश छुन लाग्दा इन्धनलाई जीएसटीको दायरामा ल्याउने संकेत त्यहाँको केन्द्रीय सरकारले दिएका छन् । केन्द्र सरकारी अर्थमन्त्री निर्मला सीतारमणले जीएसटी परिषद्को आगामी बैठकमा यसको चर्चा गर्ने बताएकी छन् । पेट्रोल...

अमेरिकामा जथाभावी गोली प्रहारबाट १० जनाको मृत्यु

एजेन्सी ।  अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ। सहरको एक सुपरमार्केटमा भएको घटनामा एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो। गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर...

जर्मनीमा अप्रिलभर आंशिक लकडाउन हुने

काठमाण्डौ । जर्मनीमा अप्रिलभर आंशिक लकडाउन गरिने भएको छ। यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढिरहेको भन्दै  अझै केही समय नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन्। विभिन्न क्षेत्रका राज्य...

RECENT POSTS

HOT NEWS