जापानको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिवार जापानी समय अनुसार साँझ ६ बजेर ९ मिनेटमा ७.२ म्याग्निच्युटको भूकम्प गएको छ । जापानको भूकम्प मापन सम्वन्धि...
भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा २३ हजार ६५३ जना...
भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्यामा फेरि वृद्धि
काठमाडाैं- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन्।
गत बुधबार एक...
कुवेतमा नेपालसहित ८ देशका नागरिकले प्रवेश गर्न सक्ने
काठमाडौं । कुवेतले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । प्रतिबन्ध खुकुलो पारेसँगै नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने भएका छन् ।
आगामी मार्च २५ तारिखदेखि सशर्त नेपालसहित बहराइन, युएई, टर्की, भारत,...
अफगानको काबुलमा बम बिष्फोट हुँदा तीनको निधन
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आज बम बिष्फोट हुँदा ३ जना मारिनुका साथै ११ जना घाईते भएक छन। अफगानिस्तान सरकारका कर्मचारीहरु चढेको बसलाई सडकमा बिष्फोट भएको बमले क्षतिग्रस्त बनाएको थियो। घटना को को परे...
बेलायतमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी
लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी आउँदै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले हिजाे मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ११० जना कोरोना संक्रमितको...
जापानमा ओलम्पिक टर्च रिले सुरु
एजेन्सी । आगामी टोकियो ओलम्पिकको टर्च रिले आगामी चैत्र १२ गते सुरु हुने भएको छ। जापानको फुकुसिमा स्थित ग्रामिण तालिम केन्द्रबाट टर्च रिलेको सुरुवात गरिदैंछ। कोरोना भाईरसको सक्रमणको डरले पहिलो दिन शुभारम्भ कार्यक्रममा सर्वसाधारणलाई...
भारतमा कोरोनाविरुद्धको खोप तीन करोड जनाले लगाए
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् ।
भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा...
अर्जेन्टिनका राष्ट्रपति सवार गाडीमा आक्रमण
काठमाडौं–अर्जेन्टिनाका प्रदर्शनकारीले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन्। हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रको निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका हुन्।
राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीले उनी चढेको गाडीमा...
श्रीलंकामा बुर्का प्रयोगमा प्रतिबन्ध
काठमाडौं–श्रीलंकाले सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंका ले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ।
राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम लागु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...
























