म्यानमारमा एकै दिन १२ को हत्या

एजेन्सी । म्यानमारको सैन्य शासक झन क्रुर बन्दै गएको छ। सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर बाह् जना सर्वसाधारणको हत्या गरेका छन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि...

एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज (मात्रा) खोप उपलब्ध गराउन सहमत

 एजेन्सी ।  अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरु एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज (मात्रा) खोप उपलब्ध गराउन सहमत भएका छन् । सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको...

युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित

बैंकक । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाइल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या...

इन्डो प्यासिफिक शिखर सम्मेलन सम्पन्न

काठमाडौ । इन्डो प्यासिफिक क्षेत्रमा गतिविधि गर्न अमेरिकासहित चार देशको समूह क्वाडको पहिलो शिखर सम्मेलन सकिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडन , अस्ट्रेलियाका प्रधामन्त्र स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे...

अमेरिकी नागरिकलाई १९ खर्ब डलरको कोरोना राहत प्याकेज

एजेन्सी - संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ। बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको...

मेक्सिकोमा गाँजामा प्रतिबन्ध फुकुवा

एजेन्सी–मेक्सिकोको संसदले गाँजामा लगाएको प्रतिबन्ध फुकुवा गर्नेसम्बन्धी विधेयक पास गरेको छ। विधेयक पास भएसँगै अब मेक्सिकोमा गाँजाका प्रयोग वैध भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गाँजा खुला गरेपछि मेक्सिको गाँजाको लागि अब विश्वकै ठूलो बजार बन्ने...

चन्द्रमामा निःशुल्क लैजाने खवर पाएपछि तीन लाखले दिए आवेदन

काठमाडौं । जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् । ​मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि आठ जनालाई...

कोभिड–१९ को खोप चीनले अरब लिगलाई उपलब्ध गरायो

एजेन्सी ।  चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो ।...

राष्ट्रपति सी चिनफिङद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कांग्रेसलाई सम्बोधन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कांग्रेसलाई सम्बोधन गरेका छन् । सन् २०१७को अन्त्यतिरबाट एक नयाँ ऐतिहासिक यात्राको बाटोमा चीनको विकास लम्किरहेको छ । चिनियाँ अर्थतन्त्र द्रुतगति बृद्धिको एक चरणबाट...

न्युजिल्यान्डमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । तीन पटकसम्म भूकम्पको धक्कापछि सो क्षेत्रमा सुनामीको चेतावनी...

RECENT POSTS

HOT NEWS