अफगानिस्तानमा सेनाले गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार...
म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु
एजेन्सी–म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ।
एएफपीका अनुसार बुधबार मध्य म्यानमारको शहरमा ४ र देशको दोस्रो ठूलो शहर मन्डालेमा २ जनाको मृत्यु भएको हो। एक...
अमेरिकामा कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप वितरण गरिने
वासिङ्टन – अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको...
म्यानमारमा १८ जना प्रदर्शनकारीले ज्यान गुमाए
एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाएड । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र...
नाइजेरियामा विद्यार्थीसहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त
एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन्।
नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी ९छात्रा०हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले...
अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
एजेन्सी । यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।
गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका...
इजिप्ट सरकारले रुसमा बनेको खोपलाई प्रयोगका लागि अनुमति
एजेन्सी – इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ।
रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ। इजिप्टको...
गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनुपर्ने कानून पारित गर्ने विश्वकाे पहिलाे...
सिड्नी– अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानून पारित गरेको छ ।
यस्तो कानून परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । उक्त कानूनको अमेरिकी प्रविधिसम्बन्धी...
एन्ड्रोइड एपमा युट्युब फोर के एचडीआर फिचर
एजेन्सी - अवदेखि गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि...
अमेरिकाले म्यानमारमाथि प्रतिबन्ध लगाउने
एजेन्सी । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका...

























