अमेरिकाका पूर्व विदेशमन्त्री सुल्ट्जको निधन

एजेन्सी ।  अमेरिकाका पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति रोनाल्ड रेगनका पालामा विदेशमन्त्री भएका उनको क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा निधन भएको हो ।  रोनाल्ड रेगनको पालामा झण्डै ६ बर्ष...

म्यानमारमा सेनाले गरेकाे ‘कू’को विरोधमा दिनहुँ हजारौंको प्रदर्शन

याङ्‍गुन। म्यानमारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौं मानिसहरू सडकमा उत्रिएका छन्। आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको...

नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

मस्को- रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन्। नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भइरहेको छ। ब्रिटेन, फ्रान्स,...

आजदेखि म्यानमारमा फेसबुक अस्थायी रूपमा बन्द

एजेन्सी- सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ। म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो।  सोही निर्देशन...

चीनमा स्कुले विद्यार्थीले मोबाइल बोक्न नपाउने

एजेन्सी - चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ। चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो...

ममहामारीमा धेरैको ज्यान बचाउन सफल १ सय वर्षीय ‘हिरो’ काेराेनाबाट निधन

लन्डन । बेलायतमा कोभिड महामारीका बेला धेरै जनाको ज्यान जोगाउन पहल गर्ने क्याप्टेन टम मोरको कोभिड संक्रमणबाटै निधन भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ‘एनएचएस’ का लागि ३३ मिलियन पाउण्ड जुटाएका ‘एनएचएस हिरो’ ले अरु...

सैनिक कू भएको म्यानमारमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि राष्ट्रपति बाइडेनले  यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी...

संसारभर काेभिड १९ बाट मृत्यु हुने २२ लाख ४७ हजार नाघ्यो

काठमाडौं ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २२ लाख ४७ हजार ७४९ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार विश्वका १० करोड ३९ लाख ३३ हजार ५९७ जना कोरोना संक्रमित...

अम्बानीले एक सेकेन्डमा कमाएकाे रकम मजदुरलाई तीन वर्ष लाग्ने

काठमाडाैं । अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ। रिपोर्ट भन्छ– कोरोना महामारीको क्रममा भारतका धनाढ्य मुकेश अम्बानीले एक घण्टामा जति पैसा कमाए त्यति कमाउन एक अदक्ष मजदुरलाई...

बर्माको प्रजातान्त्रिक प्रक्रियालाई रोक्ने आफूलाई अमान्य हुने

अमेरिकाले म्यानमारको सैनिकले गरेको नेताहरूलाई गिरफ्तारीको विरोध गरेको छ। राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले  राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे...

RECENT POSTS

HOT NEWS