विदेशी नागरिकलाई युएईले नागरिकता दिने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो...

आगामी मे १७ सम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध

रियाव- साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो। नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी...

ओमानमा कोरोनाको नयाँ स्वरुपका कारण जमघट हुन निषेध

काठमाडाैं  – कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको...

भारतमा बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी

नयाँदिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

सैनिक शक्ति प्रदर्शनसहित भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदै

एजेन्सी । मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलकहरु प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क,...

राष्ट्रपति पुटिनको विरोध प्रदर्शनमा तीन हजार भन्दा बढि पक्राउ

एजेन्सी - रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ । विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस...

रेलमार्गमा टिकटक बनाउँदा युवाको मृत्यु

एजेन्सी-   पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ...

अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेनले सपथ लिनुभयो

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराउनु भएको थियो । यसअघि...

अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले राजीनामा दिइन्

वासिङ्टन । संयुक्त राज्य राज्य अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएका छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएका हुन् ।  ‘मैले अमेरिकाको सिनेट...

डब्ल्यूएचओद्वारा १३ देशलाई कोरोना मुक्त घोषणा

एजेन्सी । विश्वमा कोरोना भाइरसको कहर जारी छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नोसाप्ताहिक रिपोर्टमा विश्वका १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घाषित गरेको छ । संसारका १३१ देशमा संक्रमणको कम्युनिटी ट्रान्समिशन भइरहेको...

RECENT POSTS

HOT NEWS