आठ वटा चिनिया एपमाथि बन्देज

काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८...

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

एजेन्सी - अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज...

वाशिङटन डिसीमा कर्फ्यु, १३ प्रदर्शनकारी पक्राउ

वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।  अधिकारीहरुले क्यापिटल...

बिमानभन्दा छिटो कुद्ने रेल

एजेन्सी  । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको...

आजदेखि बेलायतमा पुनः ‘लकडाउन’

बेलायत । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् । बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा...

संसारभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

काठमाडौं ।  संसारभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ८ लाखले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । ग्लोबल भ्याक्सिन ट्रयाकरका अनुसार सबैभन्दा बढी चीनमा ४५ लाखले भ्याक्सिन लगाइसकेका छन्...

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २ करोड नाघ्याे

एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ लाख २ हजार ५ सय ६७ पुगेको हो। अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय...

यमनकाे एयरपोर्टमा भयानक बिस्फोट, २२ को मृत्यु

एजेन्सी-यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने...

अमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप

एजेन्सी –अमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। कोलोराडो राज्यका एक २० वर्षीय युवकमा कोरोनाको नयाँ स्वरुप फेला परेको हो। कोरोना भाइरसको नयाँ स्वरुप  सबैभन्दा पहिलो बेलायतमा देखिएको थियो। कोलोराडोका ती युवकको कुनै...

भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप, छ जना आइसोलेसनमा

नयाँदिल्ली–भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। बेलायतबाट फर्किएका ६ जनामा नयाँ खालको कोरोना भाइरस फेला परेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। सुरुमा बेलायतमा देखा परेको यो भाइरस अझ बढी खतरनाक र...

RECENT POSTS

HOT NEWS