लेबनानकाे राजधानीमा कोरोनो भाइरसको नयाँ संक्रमण
एजेन्सी । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका...
खाना छोडे १ लाख ८० हजारसम्मको जरिवाना हुने रेष्टुरेन्ट
एजेन्सी - कोरोना महामारीको यो समयमा चीन खाद्य संकटसँग जुधिरहेको छ । यस्तो स्थितीसँग जुध्नका लागि चीनले नयाँ नियम तोकेको छ । यहाँ खाना फ्याँक्दा मानिस र रेष्टुरेन्टमाथि जरिवाना लगाइनेछ । यो अभियानलाई राष्ट्रपति...
बेलायतमा कोरोना भाइरसको नयाँ संस्करणको मारमा
एजेन्सी- बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै त्यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले त्यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।
त्यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना...
फ्रान्समा तीन प्रहरीको हत्या
एजेन्सी- फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ। समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो। गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्।
प्रहरीहरूमाथि ४८...
सिड्नीमा कोभिड संक्रमित संख्या बढेपछि नयाँ प्रतिबन्ध नियम लागू
एजेन्सी - अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य सिड्नीमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण प्रतिबन्धका नयाँ नियमहरु लागू गरेको छ ।
यो नयाँ नियम अनुसार बुधबारसम्म घरमा १० जना व्यक्ति मात्रै जम्मा हुन पाउनेछन् भने...
कोरोनाविरुद्धको खोप कोलम्बियाले फेब्रुअरीदेखि दिने तयारीमा
एजेन्सी- दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ ।
खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए ।
स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको...
बेलायतकाे लन्डनमा काेराेना संक्रमित बढेसँगै आजदेखि थप कडा
एजेन्सी - बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ ।
यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा...
विकासाेन्मुख देशमा सन् २०२२ सम्ममा पनि खोप पाउन कठिन
एजेन्सी - कोरोना महामारीले थलिएको विश्व तत्काल खोपको प्रतिक्षा रहेको कतिपय धनी मुलुक आफ्ना नागरिकका लागी खोप वितरण प्रक्रियामा समेत गइसकेको छ । खोप बजारमा पर्याप्त मात्रामा उपलब्ध भए महामारीको अन्तय हुने सम्पूर्णले आशा...
विश्वभर काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुने १६ लाख ५५ हजार नाघ्यो,
काठमाडौं-काेराेना भाइरस (कोभिड-१९) काे महामारी कारण का कारण विश्वभर १६ लाख ५५ हजार २२६ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ४५ लाख ३४ हजार १७५ जना कोरोना संक्रमित भेटिएका...
काेभिडबाट बच्न क्रिसमस मनाउँदा मास्क लगाउन डब्लुएचओको आह्वान
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।
क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई...

























