विश्वमा महिला हिंसा बढ्याे
एजेन्सी-विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार बताएका छन् ।
कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागुऔषध तथा...
अमेरिकामा सच्याइयो बुद्धबारे गलत विवरण
काठमाडौंं - संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ ।
नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९...
नाइजेरियामा १ सय १० जना किसानको आमहत्या
काठमाण्डौ । उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो।
नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो राज्यको राजधानी...
बुर्किना फासोकाे राष्ट्रपति निर्वाचनमा काबोर पुनः निर्वाचित
एजेन्सी - बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।
“काबोरले मतदानको पहिलो चरणमै ५७.८७...
चीसो बढेसँगै कोरोना भाइरसको संक्रमितको संख्या बढ्याे
काठमाडौं - कोरोना भाइरसको सम्बन्ध ठण्डी या गर्मी मौसमसँग सम्बन्धित नभएको भनी वैज्ञानिकहरुको अनुसन्धानले देखाएपछि चीसो मौसममा संक्रमित संख्या बढ्न थालेको छ । विश्वका अधिकांश भूभागमा चीसो बढेसँगै कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेको...
बाइडेनद्वारा विदेश नीति खारेज ‘अमेरिका इज ब्याक’
एजेन्सी- राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले...
विश्वमा चार लाख ६३ हजार ७३० संक्रमित थपिए
एजेन्सी-विश्वमा पछिल्लो २४ घण्टामा चार लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।
पछिल्लो २४...
ट्रम्पका जेठो छोरालाई कोरोना
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका छन् ।उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि...
नेपालमा रेम्डेसिभिर कोरोना उपचारमा प्रयोग नगर्न डब्लुएचओको सुझाव
काठमाडौं-कोरोना भाइरसको उपचारका लागि प्रयोगमा ल्याइएको रेम्डेसिभिरको नेपालमा पनि माग बढ्दो छ । सिन्डिकेट बनाएर केही औषधी आयातकर्ता कम्पनिले यसको आयात गर्दै आएका छन् ।बँगलादेशको कम्पनि बेक्सिम्कोले रेम्डेसेभिरको उत्पादक औषधि कम्पनि गिलिड साइन्सेससँग सम्झौता...
काेभिड १९ विरुद्धको ‘अक्सफोर्ड भ्याक्सिन प्रभावकारी’
एजेन्सी- कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो । बीबीसीका अनुसार अक्सफोर्डका प्राध्यापक पोलार्डले अन्य भ्याक्सिनहरुसँग प्रतिष्पर्धा नभएको बताएका...
























