अस्ट्रेलियाको सैनिक दस्ताले ३९ अफगान नागरिकको हत्या गरेको पुष्टि
एजेन्सी-अफागन युद्धको क्रममा अस्ट्रियालको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा ३९ जना स्थानीय नागरिकको हत्या गरेको विश्वसनीय प्रमाण भेटिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिवेदनमा अस्ट्रेलियाको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा अफगानिस्तानका ३९ जना सर्वसाधारणको...
कोरोना संक्रमित विश्वभर ५ करोड ६५ लाख पुग्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख नाघेको छ । बितेको २४ घन्टामा ६ लाख भन्दा बढी नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ६५ लाख ६३ हजार पुगेको...
कोरोना संक्रमित साँढे ५ करोड नाघ्यो
काठमाडौं - हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढ ५ करोड नाघेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।
पछिल्लो...
हङकङको नेपाली रेस्टुरेन्टमा आगलागीमा सात जनाकाे मृत्यु
हङकङ - हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा...
अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्य जीवन हुने
बर्लिन - कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने...
संसारभर संक्रमितकाे संख्या१३ लाख १३ १८ हजार नाघ्याे
काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन्...
विश्वमा एकैदिन छ लाख भन्दा बढि काेराेना संक्रमित थपिए
काठमाडौं - विश्वभर एकै दिन ६ लाख भन्दा बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले बितेको २४ घन्टामा ६ लाख २८ हजार नयाँ संक्रमित थपिएको शुक्रबारको बुलेटिनबाट जानकारी दिएको हो ।...
पाकिस्तानी प्रम इमरान सत्ताच्युत हुने अमेरिकी दुतावासको भनाइ अनधिकृत
एजेन्सी- पाकिस्तानस्थित अमेरिकी दूतावासले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नरहे पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुने टिवटर गरी जनाएको विषय अनधिकृत भएको जनाएको छ ।
अमेरिकी दूतावासको त्यो भनाइलाई प्रधानमन्त्री इमरान खानाका प्रतिस्पर्धी सांसद अशान इकबलाले रिटिवट...
काेराेनाबाट निधन भएका प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी
एजेन्सी- कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।
इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो...
ट्रम्पकि पत्नी मेलानियाद्वारा हार स्वीकार्न सुझाव
काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई निर्वाचनमा पराजय भएको स्वीकार गर्न पत्नी मेलानिया ट्रम्पले सुझाव दिएकी छिन ।
प्रथम महिला मेलानियाले ट्रम्पको आन्तरिक सल्लाहकार वृतमा भइरहेको छलफलमा यस्तो सुझाव दिएकी हुन । पारिवारिक सूत्रका आधारमा...























