काे हुन् बाइडन अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो भए निर्वाचित

अमेरिका - अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन...

बगदादको सुरक्षा चौकीमा आइएसआइएस आक्रमणमा ११को मृत्यु

एजेन्सी-आइएसआइएस समूहद्वारा इराकको राजधानी बगदादमा गरिएको आक्रमणमा पाँच आदिवासी मिलिसिया र ६ स्थानीय गरी कम्तीमा ११ जनाको मृत्यु भएको छ । पश्चिम बगदादको सुरक्षा चौकी नियन्त्रणमा लिन खोज्दा भएको भिडन्तमा उनीहरूको मृत्यु भएको सुरक्षा स्रोतलाई...

अमेरिकाको ४६औँ राष्ट्रपति बने बाइडेन

एजेन्सी-अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम...

पूर्व उपराष्ट्रपति बाइडनको जित घोषणा हुन मात्र बाँकी

काठमाडौ -अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडनको जित घोषणा हुन बाँकी रहेको छ । पछिल्लो मत गणनाको रूझानको आधारमा जित घोषणा हुन मात्र बाँकी रहेको देखिएको छ । अमेरिकी...

अमेरिकी राष्ट्रपती चुनावमा वाइडेन विजयको नजिक, चार राज्यको मतपरिणाम आउन बाँकी

एजेन्सी - संसारभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुग्नुभएको छ । तर अझै पनि कस्तो परिणाम आउँछ भन्न सक्ने स्पष्ट स्थिति छैन । अहिले...

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउनेः प्रतिवेदन

बेइजिङ-अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४०...

अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै

एजेन्सी-अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् । दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित गर्नुपर्ने हुन्छ । तर, कस्ले जित्छ यकिन भन्न नसकिने...

संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक

काठमाडौं - संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ४...

न्युजिल्यान्डमा इच्छामृत्यु वैधानिक

काठमाडौ -न्युजिल्यान्डका मतदाताहरूले इच्छामृत्युलाई वैधानिक गर्न पाउने पक्षमा मतदान गरेका छन । वर्षौको भावनात्मक विवादलाई मतदानबाट अन्त्य गर्न यस विषयमा जनमत संग्रहबाट निर्णय गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको मत परिणाम अनुसार ६५.२ प्रतिशतले सन्...

यस कारण चीनले अमेरिकालाई दियो कडा चेतावनी !

काठमाडौं - भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी...

RECENT POSTS

HOT NEWS