संसारभर कोरोना संक्रमित संख्या साँढे ४ करोड नजिक
काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ४७ लाख ३८ हजार छ ।
कुल कोरोना संक्रमितमध्ये ११ लाख ७८ हजारको मृत्यु...
विश्वमा एकैदिन काेराेनाबाट सात हजारभन्दा बढीकाे मृत्यु
कोरोना संक्रमणबाट विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । यो मृतककाे संख्या ३ ममिहनायता कै धेरै संख्या हाे । यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त...
सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा मृत्यु हुने पचास नाघ्याे
एजेन्सी - उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् ।
इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि...
कोरोना रोकथाम पूर्ण रूपमा पालना गरे लकडाउन अनावश्यक : डब्लुएचओ
एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोना भाइरसका रोकथामका उपायलाई पूर्ण रूपमा पालना गरे राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू अनावश्यक हुने जनाएका छन् ।
पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा...
मार्क जकरबर्गलाई पाकिस्तानका प्रधानमन्त्रीको पत्रः घृणा फैलाउने सामग्रीमा प्रतिबन्ध लगाउन अनुराेध
पाकिस्तान - पाकिस्तानका प्रधानमन्त्रीले फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई एउटा पत्र लेख्दै उक्त सामाजिक सञ्जाल कम्पनीलाई इस्लामप्रति पूर्वाग्रह राख्ने वा घृणा फैलाउने खालका सामग्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
इमरान खानले स्वयंले ट्विटरमा सार्वजनिक गरेको सो...
अक्सफोर्ड भ्याक्सिन अर्को हप्ता आउने
एजेन्सी-कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिन विकास भई प्रयोगमा आउने निश्चित भएको छ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन नोभेम्बरबाट प्रयोगमा आउने बुझिएको छ ।
लन्डनस्थित अस्पतालका कर्मचारीलाई पहिलो ब्याचको भ्याक्सिन लिनका लागि तयार हुन भनिएको रिपोर्टबारे...
रुसले सबैभन्दा ठूलाे सुनखानी खाेल्दै
काठमाडौ - विश्वको सबै भन्दा ठूलो सुनखानी रूसले साइबेरियामा खोल्न लागेको हो ।
साइबेरियामा रहेको सुखोइ सुनमा सय प्रतिशत स्वामित्च प्राप्त गरी रूसले यो सुनखानी खुला गर्न लागेको हो ।यहाँ ५४ करोड टन बराबरको सुनकण...
पोल्याण्डका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण
एजेन्सी - पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् ।
स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ...
सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हिको निधन
काठमाडौं - सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
बिरामी भएपछि...
विश्व स्वास्थ्य संगठनद्वारा आगामी महिनामा कोभिडको समस्या थप बढ्ने चेतावनी
न्यूयोर्क- विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयससले आगामी महिनाहरुमा कोभिड- १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्।
उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन्।
महानिर्देशक गेब्रेयससले विश्वमा कोभिड-...

























