संसारभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो
काठमाडौं-संसारभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ ।
३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७...
बालबालिकाहरुमाथि दुर्व्यवहार गर्ने ४४ जना अस्ट्रेलियन नियन्त्रणमा
एजेन्सी - अस्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहार गर्ने ४४ जनालाई पक्राउ गरेको छ।
नियन्त्रणमा लिइएकाहरुले बालबालिकाहरुमाथि दुर्व्यवहार गर्नुका साथै दुर्व्यवहारलाई प्रोत्साहित गर्ने सामाग्री उत्पादन समेत गर्ने गरेका थिए। अस्ट्रेलियाको संघीय प्रहरीका अधिकारीहरुका अनुसार प्रहरी कारवाहीमा १६...
भारतमा फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने प्रक्षेपण
एजेन्सी - भारत सरकारले बनाएको एक वैज्ञानिक कमिटीले आइतबार देशमा जारी कोरोना भाइरसको महामारीले आफ्नो उच्च बिन्दु पार गरेको जनाएको छ। यद्यपी उसले सुरक्षात्मक उपायलाई भने जारी नै राख्नुपर्ने बताएको छ। कमिटीले जारी उपायहरूको...
संयुक्त राष्ट्रसंघीय अधिकारीद्वारा तालिबानीहरू सम्बनध अल कायदासँग रहेकाे यस्ताे खुलाशा
एजेन्सी - एक संयुक्तराष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी संगठनसँग सम्बन्ध राखिरहेको जनाएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।
अल कायदा र...
संसारभर एकै दिन हालसम्मकै बढी तीन लाख ९२ हजारमा कोरोना संक्रमण
एजेन्सी-पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एकै दिन ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको यो अहिलेससम्मकै...
सामाजिक सञ्जाल फेसबुकले प्याजलाई ‘सेक्सी’ ठानेपछि…
एजेन्सी-क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ ।
क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको...
रुसले बनाएकाे तेस्रो भ्याक्सिन डिसेम्बरमा स्वीकृत हुने सम्भावना
एजेन्सी - रुसले नयाँ कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति...
नेपाल पुनः निर्वाचित : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा
काठमाडाैं – नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ ।
राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको...
संसारभर कोरोना संक्रमितको संख्या ३ करोड ८८ लाख नाघ्यो
काठमाडौं- अहिले संसारभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।
अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित...
काेराेना संक्रमित ३ कराेड ८० लाख नाघ्यो
काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ८५ हजारको मृत्यु भइसकेको छ ।
अहिलेसम्म २ करोड ८५ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या...
























