काोभिड-१९ को तस्वीर सार्वजनिक

एजेन्सी - कोभिड–१९ गराउने कोरोनाभाइरसको नयाँ मिहिन तस्वीर सार्वजनिक गरिएको छ । यसको चुच्चे आकार र मानव कोशिकासँग यसले गर्ने अन्तर्क्रिया नयाँ तस्वीरमा विस्तृत रूपमा देख्न सकिन्छ । कोभिडको उपचार खोजिरहेका वैज्ञानिकहरूका लागि यस...

नोट र सिसामा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने अनुसन्धानदाताको दावी

एजेन्सी- कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको अस्ट्रेलियाका अनुसन्धादाताले दाबी गरेका छन् । अस्ट्रेलियाका अनुसन्धादाताले सोमबार कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने दावी गर्दै...

कोभिडबाट १० लाख मानिसको मृत्यु : राष्ट्रसंघीय महासचिव

एजेन्सी -  संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । महासचिव गुटर्रेसले भनेका छन्– ‘कोभिड १९ को...

कोभिड-१९ खोप सघाउने अभियानमा चीन पनि साथ रहने

बेइजिङ - चीन कोभिड-१९ खोपका लागि वैश्विक पहलमा सहभागी हुने भएको छ । कोभाक्सको रुपमा परिचित यो पहलकदमीले निम्न र मध्य आय भएका देशहरुलाई कोरोनाविरुद्ध लड्न ठूला अर्थव्यवस्था भएका देशहरुले आर्थिकरुपमा सघाउँछ । चिनियाँ विदेश...

शक्तिशाली ताईफुका कारण विध्वंश मच्चाउने विज्ञकाे चेतावनी

टोकियो-शक्तिशाली ताईफु १४ जापानको क्युसुको दक्षिणी समुद्री तट हुँदै उत्तरतर्फ अघि बढेको छ । जापानी मौसम विभागका अनुसार ताईफु शक्तिशाली बन्दै आएको छ। यसको गती र आकार बढ्दै गएको छ । यसले आफ्नोबाटोमा पर्ने...

डब्ल्यूएचओद्वारा सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त

एजेन्सी-विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको जनाउनु भएको हो...

यस बर्ष भौतिकशास्त्रतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

एजेन्सी - भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे रहस्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई दिने घोषणा भएको छ । बुधबार नोबेल पुरस्कार कमिटीले रोजर पेनरोज, रिनहार्ड गेनजेल र आन्ड्रिया गेजलाई २०२० को भौतिकशास्त्रतर्फको नोबल पुरस्कारबाट पुरस्कृत...

भारतमा काेराेना सङ्क्रमित६७ लाख ५७ हजार नाघ्यो

एजेन्सी - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल...

सिंगापुर सरकारद्वारा घरमै बसेकाहरुलाई सन्तान जन्माउनलाइ प्राेत्साहन

काठमाडाैं - कोरोना भाइरसको महामारीका बेला सन्तान जन्माउन प्रोत्साहन गर्नका लागि सिंगापुर सरकारले नागरिकका लागि आर्थिक सहायताको योजना सार्वजनिक गरेको छ। सिंगापुरका बासिन्दाले आर्थिक बोझ थपिने भन्दै सन्तान जन्माउन हिचकिचाउने गरेका छन्। जसले गर्दा जनसंख्या...

टोक्योमा क्वाडको बैठक बस्दै

एजेन्सी - अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित द क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) का परराष्ट्रमन्त्रीहरूको बैठक मंगलवार जापानको राजधानी टोकियोमा हुन लागेको छ । चीनले हिन्द–प्रशान्त क्षेत्रमा आक्रामकता देखाइरहेको भनी क्वाडका सदस्यहरूले यस विषयमा...

RECENT POSTS

HOT NEWS