राष्ट्रसंघीय महासचिव गुटर्रेसद्वारा अफगानिस्तानमा कारबम हमलाको निन्दा

एजेन्सी- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए । त्यस...

संसारभर २ करोड ४४ लाख संक्रमणमुक्त

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५० लाख पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले सोमबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५० लाख  ७० हजार २ सय १८ जना  संक्रमित...

काराबाख युद्धमा अजरबैजानले तीन हजार सैनिक गुमायो

गार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको...

बेलायतमा एकैदिन सङ्क्रमित दश हजार नाघ्याे

लन्डन-बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो...

कोभिड–१९ को भ्याक्सिन चाँडै नै समीक्षाका लागि तयार

एजेन्सी-अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड–१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने जनाइएको छ । युरोपेली समीक्षकले एक–दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ । ब्लूमबर्गको एक...

संसारभर काेराेना मृतक संख्या १० लाख २७ हजार ४८९ पुग्याे

काठमाडौं –  संसारभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये...

कुवेतमा नयाँ जिम्मेवारी अमिरले सम्हाले

एजेन्सी - कुवेतमा शेख नवाफ अल अहमद अल सबाले नयाँ अमिरको जिम्मेवारी सम्हालेका छन् । बुधबार उनले नयाँ अमिरको जिम्मेवारी सम्हालेका हुन् । उनले आफ्ना सौतेनी भाई शेख सबा अल अहमद अल सबाको निधन भएको...

संसारभर कोरोनाबाट ३ करोड ३९ लाख संक्रमित, १० लाख १३ हजारको मृत्यु

एजेन्सी - संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९...

संसारभर काेराेनाबाट ज्यान गुमाउन संख्या १० लाख १२ हजारले नाघ्याे

काठमाडौं - संसारभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन ।  हालसम्म  संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना...

अमेरिकाले दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरे

एजेन्सी - अमेरिकाले पुनः एकपटक दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरेको छ । तर उसले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको अमेरिकाको आरोप छ । त्यसकारण पनि चीनले आफ्नो समुद्री...

RECENT POSTS

HOT NEWS