मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली चलाउँदा एघारको हत्या

एजेन्सी - मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र...

लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबद्वारा राजिनामा

एजेन्सी - लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका...

चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक

एजेन्सी - अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ। उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने...

प्रभावकारी खोप आउनुअघि कोरोनाबाट २० लाखको मृत्यु हुनसक्छ : डब्लुएचओ

एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनुअघि यस रोगबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन टिम प्रमुख डा माइक र्‍यानले अन्तर्राष्ट्रिय प्रयासहरु केन्द्रित नहुने हो भने...

सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जना मृत्यु, दुईको जीवितै उद्दार

एजेन्सी - युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा...

चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा कोरोनामाथि मानव जाति विजय पाउनेछ खुलाशा

काठमाडौं- जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन  गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने जनाउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष...

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडी कोरोनाबाट मृत्यु

नयाँदिल्ली- भारतका कोरोना संक्रमित केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ। उनको बुधबार एम्समा निधन भएको हो। उनी ६५ वर्षका थिए। गत ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी एम्समा भर्ना भएका थिए। उनले आफैंले...

साउदीद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध

रियाद - साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल...

राष्ट्रपति पुटिनद्वारा राष्ट्रसंघका कर्मचारीलाई सित्तैमा भ्याक्सिन लगाइदिने घोषणा

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइसरबाट जोगाउनका लागि आफ्नो देशमा निर्मित भ्याक्सिन विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको दाबी गरेका छन् । ‘हामी आफ्नो अनुभव साट्न तयार छौँ र रुसी भ्याक्सिन आपूर्ति गर्नेलगायत विषयमा...

भारतको महाराष्ट्रमा भवन भत्किँदा दश को मृत्यु

एजेन्सी - भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान...

RECENT POSTS

HOT NEWS