अफगानिस्तान आक्रमणमा दश प्रहरी र पन्ध्र तालिबानीको मृत्यु
एजेन्सी - अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ ।
आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका...
फ्रान्समा भेटिए १० हजारभन्दा बढी संक्रमित, न्यूजिल्याण्डमा भेटिएनन्
एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा बढी भइसकेको छ । यस्तै, हालसम्म ९...
थाइल्यान्डमा राजतन्त्रविरुद्ध प्रदर्शन
एजेन्सी - राजा महा भजिरालङ्कोर्नको राजतन्त्रलाई चुनौति दिँदै लगातार दोस्रो दिन थाइल्याण्डको राजधानी बैंकक८मा हजारौँको संख्यामा प्रदर्शनकारीले मार्च गरेका छन् । राजाको अधिकारमा कटौतीसहित राजतन्त्रको पुनर्संरचना गर्नुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ ।
दुई महिनादेखि जारी...
बेलायतमा आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्म जरिवाना
एजेन्सी –बेलायतमा आइसोलेसनमा बस्न अस्वीकार गर्नेहरुले १० हजार पाउण्डसम्म तिर्नुपर्ने भएको छ। परीक्षणको नतिजा पोजेटिभ आएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने नियम २८ सेप्टेम्बरदेखि लागू गरिँदैछ। यो नियम उल्लंघन गर्नेहरुले जरिवाना...
भारतमा कोरोना संक्रमितकाे संख्या ५४ लाख नाघ्यो
एजेन्सी –भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।
यस्तै,...
अमेरिकी ट्रम्पमाथि ठुलाे षड्यन्त्र ! खाममा विष हालेर पठाइयो चिट्ठी
एजेन्सी - अमेरिकी जाँच एजेन्सीहरुका अनुसार केही दिन अघिमात्रै ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकलसहितको खामपठाइएको खुलेको छ । सबै चिट्ठी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो ।
ह्वाइट हाउसका एक अफिसले शनिबार...
पानामाका प्रहरीले लागूऔषधसहित गभर्नर पक्राउ
एजेन्सी-पानामाका प्रहरीले ७९ वटा अवैध लागूऔषधको प्याकेट राखिएको कारमा यात्रा गरिरहेको अवस्थामा दुईजना व्यक्तिलाई गिरफ्तार गरेको छ। स्थानीय सञ्चार माध्यमले पक्राउ परेकामध्ये एकजना गुना यालाका गभर्नर एरिक मार्टेलो रहेको पुष्टि गरेको छ। गिरफ्तार गरिएलगत्तै...
जापानका नयाँ प्रधानमन्त्री सुगाले लिए शपथ
एजेन्सी - जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्रमन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य...
बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ ः प्रधानमन्त्री खान
इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने जनाएका छन् ।
उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने...
कोरोनाबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको डब्लुएचओकाे खुलाशा
एजेन्सी - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८...

























