इटलीमा सात महिनापछि विद्यालय सूचारु
एजेन्सी - इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् ।
देशको उत्तरी क्षेत्रमा...
जापानमा सुवा प्रधानमन्त्री बन्ने सम्भावना प्रवल
एजेन्सी - जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएका छन् । यसै हप्ताको अन्त्यमा उनी संसदीय दलको नेता निर्वाचित भएमा उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ । सोमबार...
कोरोनाबाट ब्राजिलमा १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी - ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको ब्राजिल स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको...
काेभिड १९ विरुद्धको भ्याक्सिनको उत्पादन केन्द्र बनेको यो शहर
एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस दिन प्रति दिन भयावह बन्दै गएको छ । भाइरसको नयाँ भएको कारण उक्त भाइरसको भ्याक्सिन उपलब्ध छैन् । भ्याक्सिन निर्माणका लागी विभिन्न देशहरु तीव्र गतीमा लागि...
बालबालिकालाई लकडाउनमा मोबाइल हेर्न दिने कि नदिने ?
एजेन्सी - कोरोनाका कारण स्कुलकलेज अनि कार्यालयहरु बन्द हुँदा बच्चाहरुलाई लागू गरिएको सिमित ‘स्क्रिन टाइम’ को नियम पनि हराइरहेको छ ।
मोबाइल फोन लगायत डिभाइसहरुमा बालबालिकाले बिताउने अत्याधिक समयलाई लिएर विज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका...
आजकाे दिन डेनमार्कमा प्रेस स्वतन्त्रतालाई मान्यता
एजेन्सी - प्रेस अर्थात् सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो खम्बा मानिन्छ । लोकतन्त्र त्यतिबेला सुुदृढ हुन्छ, जतिबेला मिडिया स्वतन्त्र हुन्छन् । डेनमार्कमा लामो समयदेखि प्रेस स्वतन्त्रताको माग चलेको थियो र १४ सेप्टेम्बर १७७० मा हासिल भयो...
काेराेना अपडेट : विश्वभर २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको...
काठमाडौं – विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको...
नेदरल्याण्डका प्रधानमन्त्री स्याउ टोक्दै साइकलमा अफिस
एजेन्सी - साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्।
शनिबार उक्त तस्बिर प्रकाशित गर्ने स्थानीय पत्रिकाले जनाएअनुसार‚ साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि...
काेभिड १९ विरूद्वकाे खोप बाँडेर शक्तिशाली बन्दै चीन
एजेन्सी - कोरोनाविरुद्धको खोप बनाएर संसारभरि बाँड्ने योजना चीनले बनाइरहेको छ । खोप सफल हुनुअघि नै चीनले अनेकौं देशलाई खोपको डोज दिने घोषणा गरिसकेको छ । द न्युयोर्क टाइम्समा छापिएको समाचारअनुसार, फिलिपिन्सलाई चिनियाँ खोप...
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी - जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले जनाएका छन्...

























