काेभिड १९ ले मस्टिष्कसम्म पुगेर आक्रमण गर्न सक्छ

एजेन्सी -  कोरोना भाइरस (काेभिड १९) ले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र,...

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता

एजेन्सी - अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ । शुक्रबार भएको ऐतिहासिक सम्झौतामा बहराइनले इजरायलसँग...

स्वामी अग्निवेशको निधन

एजेन्सी - प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना...

कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख नाघ्याे

काठमाडौं -विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ५६ हजार सात सय ८४ पुगेको छ । शनिबार...

कोरोना संक्रमणबाट अमेरिकामा एक लाख ९६ हजार दुई सय २८ काे मृत्यु

काठमाडौं-कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा शुक्रबार विहानसम्म ज्यान...

 विश्वभर नौ लाख सात हजार नौ सय १९ जनाकाे मृत्यु

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८० लाख १९ हजार सात सय ७४ पुगेको छ । आज विहानसम्म...

नौ लाख एक हजार आठ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाए

काठमाडौं -विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख ३३ हजार तीन सय ३० पुगेको छ । आज...

पूर्व कम्युनिस्ट लडाकू बाटिस्टीद्वारा भोक हडताल

एजेन्सी - पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गरेका छन् । उनलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् । बाटिस्टी...

अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

एजेन्सी - विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा। टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब...

संसारभर संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ नाघ्यो

काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ...

RECENT POSTS

HOT NEWS