विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघ्याे

काठमाडौं -विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको छ । आज विहानसम्म विश्वभर...

अफगान सरकारसँग वार्ता गर्न विद्रोही समूह तालिबान टोली दोहामा

एजेन्सी -  फगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ । नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता...

रुसी खोप “स्पुटनिक भी”को खोप परीक्षण

एजेन्सी  - नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो...

विश्वभर करिव आठ लाख ८४ हजार मृत्यु 3

काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ६२ हजार सात सय ४४ पुगेको छ । आज विहानसम्म...

इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्ने

एजेन्सी - इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ । ‘फार्स न्यूज...

राष्ट्रपति ट्रम्पद्वारा मोदीको प्रशंसा

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् । स्थानीय समयानुसार शुक्रबार उनले भने,...

सीमा विवाद समाधानका लागि रुसमा भारत-चीन वार्ता

एजेन्सी - भारत र चीनबीच सीमा समस्या समाधानका लागि रुसमा वार्ता भएको छ । शुक्रबार साँझ भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वी फेङहीले नेतृत्व गरेको टोलीबीच मस्कोमा वार्ता भएको हो । वार्ता...

प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय

एजेन्सी -अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार वर्ष तीन महिनाको जेल सजाय तोकेको छ। उनको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ। राजधानी बाकुको एक अदालतले...

अस्ट्रेलियाद्वारा १४ जनाको भिसा रद्द

सिड्नी – प्रतिबन्धित खानेकुरा ल्याएकोमा गत अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलियन सरकारले १४ जनाको भिसा रद्द गरिसकेको छ। अस्ट्रेलियाका कृषि, सुख्खा तथा आपतकालीन मन्त्री डेभिड लिटलप्राउडले एक विज्ञप्ति जारी गर्दै १ अक्टोबर २०१९ देखि ‘नयाँ...

कोरोनाभाइरस फ्रान्समा पुनः बढ्दै : एकैदिन सात हजार संक्रमित

एजेन्सी - फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् । जोन...

RECENT POSTS

HOT NEWS