कोरोनका कारण ४ करोडभन्दा बढी महिला गरिबीमा धकेलिने राष्ट्रसंघकाे खुलाशा
काठमाडौ - कोरोनाभाइरसका कारण विश्वभरका मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्। कलकारखाना तथा उद्योगहरु बन्दाबन्दीका कारण मर्कामा परेसँगै विश्वका धनाड्य व्यक्तिहरु पनि यसबाट प्रभावित भएका छन्। यसैबेला संयुक्त राष्ट्रसंघद्वारा सार्वजनिक गरिएको नयाँ तथ्यांकका अनुसार विश्वभर...
विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या आठ लाख ६७ हजार नाघ्याे
काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख ७७ हजार एक सय ११ नाघेको छ ।
आज...
रुसी विपक्षी नेतालाई विष
एजेन्सी - रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । अहिले जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो ।
नाभाल्नीलाई नोभिचोक ग्रुपको विषय दिइएको जर्मन सरकारले जनाएको छ ।...
चीनसँगकाे झडपमा एक भारतीय सेनाकाे मृत्यु
एजेन्सी - भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।
द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८...
भारतले मुठभेड चाहेमा ठुलाे क्षति पुर्याइ दिने चीनकाे चेतावनी
एजेन्सी- भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो...
कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघ्यो
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका , ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यी...
चीनको मिसाइल सजिलै दिल्ली पुग्नसक्छ !
एजेन्सी - चीनले तिब्बतस्थित कैलाश मानसरोव क्षेत्रमा शक्तिशाली मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भर्खरै खिचिएका सेटेलाइट तस्बिरहरुमा कैलास मानसरोवर ताल नजिकै एक मिसाइल साइट निर्माण गरिएको र त्यहाँ शक्तिशाली मिसाइलहरु तैनाथ...
नरसंहार हुनबाट सयौंकाे ज्यान जाेगाएका ‘होटल रुवान्डा’ पक्राउ
काठमाडौं - रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका पउल रुसेसाबगिनालाई रुवान्डा प्रहरीले पक्राउ गरेको छ।
करिब ८ लाख मानिस मारिएको उक्त नरसंहारको बेलामा आफूले संचालन गरेको होटलमा सयौं मानिसहरुलाई सकुशल राख्न पउल सफल भएका थिए।
रुसेसाबगिनाले...
भारतकाे झारखण्डमा चार हजारभन्दा बढी कोरोना संक्रमित, नाैको मृत्यु
एजेन्सी - भारतको झारखण्ड प्रहरीको कामकाजलाई कोरोनाले नराम्रोसँग प्रभावित पारेको छ । राज्यमा अहिलेसम्म ४ हजार ४५ प्रहरी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये तीन जिल्लाका एसपी समावेश छन् । साथै २ एसएसपी र...
क्रान्तिकारी इब्रु तिम्तिकको २३८ दिने भोक हड्तालबाट निधन
एजेन्सी - टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो...
























