ओरिगन राज्यमा हिंसा फैलाएको बारे ट्रम्प र वाइडनबीच जुहारी
अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा भड्किएको हिंसाबारे डेमोक्रेटिक र रिपब्लिकन राष्ट्रपति उम्मेदवारबीच जुहारी चलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्टल्यान्डका डेमोक्रेटिक मेयर टेड वह्लिरलाई शहर अशान्त हुनु र नागरिकहरुको मृत्यु हुनेको जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।
यता डेमोक्रेटिक उम्मेदवार...
लिवियामा समावेशी राजनीतिक प्रक्रियालाई अघि बढाउन राष्ट्रसंघकाे जाेड
एजेन्सी - लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको जनाएकाे छ ।
संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लिवियामा घटनाक्रमले नाटकीय मोड लिन...
चीनमा चार थरिका काेराेनाविरूद्वकाे भ्याक्सिन तेस्रो चरणमा
एजेन्सी - चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सले कोभिड १९ विरुद्धको स्टेट काउन्सिललाई उदृत गर्दै...
कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघ्याे
काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख ६४ हजार दुई सय १७ नाघेको छ ।
आज विहानसम्म...
जर्मनीमा ३८ हजारको जुलुस पुनः संक्रमण फैलने जोखिम
एजेन्सी - २१ कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुलाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्।
जर्मनी कोरोनाबाट अतिप्रभावित २० मुलुकको सूचीमा छ। त्यहाँ २ लाख ४२ हजार ८३५...
संसारका एक तिहाई बालबालिका दुर शिक्षाबाट बन्चित
एजेन्सी - कोरोना महामारीका कारण संसारका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा सार्वजनिक गरिएकाे प्रतिवेदनमा सबै मुलुकले विद्यालय पुनः सुचारू गर्ने योजनालाई...
युरोपेली आयोगद्वारा काेराेनाविरुद्धको खोप खरिद गर्न सम्झौता
एजेन्सी - युरोपेली आयोगले काेराेना भाइरस (कोभिड-१९) को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको जनाएका छन् । साे खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो ।
युरोपेली आयोगका...
भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना सङ्क्रमित
एजेन्सी - भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् ।
केन्द्रिय स्वास्थ्य तथा...
कोरोनाभाइरसबाट करीब दुई करोड ४९ लाख संक्रमित
एजेन्सी - विश्वमा कोरोनाभाइरसबाट अहिलेसम्म करीब दुई करोड ४९ लाख संक्रमित भएका छन्। तीमध्ये अमेरिकामा मात्र ६० लाख ९४ हजारभन्दा बढी संक्रमित छन्।
अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको...
यसै वर्ष युट्युबले हटायो एक करोड १४ लाख भिडियो
वासिङ्टन- भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ।
कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको...

























