अमेरिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन
एजेन्सी - संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
किनोशाबाट...
जापानमा तातो हावा चल्दा २५ को ज्यान गयाे, १२ हजार नाघ्याे...
एजेन्सी - जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको...
रुसले बनाएकाे खाेप यी देशलाई दिँदै
एजेन्सी - कोरोनाभाइरसको खोप दर्ता गर्ने संसारको पहिलो देश रुस हो ।
रुसले बेलारुसलाई स्पुतनिक भी खोप दिन लागेको छ । रुसी खोप पाउने पहिलो देश बेलारुस हुने भएको छ ।
मस्को टाइम्समा आएको समाचारअनुसार, रुसका...
वैज्ञानिकले फेला पारे पुनः काेराेना संक्रमित व्यक्ति
एजेन्सी - हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् ।
३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए ।
वैज्ञानिकका अनुसार यो भाइरसको जिनोममा दुई कुरा...
संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्याे
काठमाडौं - संसारभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ ।
त्यस्तै,...
कोरोनाको खोप बाँड्नुअघि डब्लूएचओले ल्यायो नयाँ योजना, १ सय ७२ देश सहभागी
एजेन्सी - विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न हालै ल्याएको नयाँ कार्यक्रम ‘कोभेक्स’मा विश्वका १ सय ७२ देशहरु सहभागी भएका छन् ।
डब्लूएचओले यही सोमबार यो सुविधाबारे जानकारी दिएको हो...
कोरोनाविरूद्धको खोप परीक्षण ढिलाभएकाे प्रति एफडीएको आलोचना
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शनिबार कोरोना भाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेको भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को आलोचना गरेका छन्।
‘एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको...
विश्वभर कोरोना संक्रमितको संख्या करिव दुई करोड ३४ लाख नजीक
काठमाडौं - सक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय ६ नाघेको छ ।
आइतबार विहानसम्म...
बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम लागू
एजेन्सी - विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।
डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम...
पाकिस्तानले तालिवान समूहविरूद्ध प्रतिबन्धको घोषणा
एजेन्सी - पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।
पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्धको घोषणा छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा...

























