काेराेनाका कारण दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी
एजेन्सी- दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद...
सङ्क्रमितको सङ्ख्या बढेपछि कोरियामा सयौँ विद्यालय बन्द
एजेन्सी - कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः...
सुलेमानीको नाममा ब्यालिस्टिक मिसाइल सार्वजनिक
एजेन्सी - इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।
उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक...
रुसको भ्याक्सिन मानव परीक्षण छिट्टै सुरु हुने
एजेन्सी - गत हप्ता कोरोनाविरूद्व भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–५ को भिडियोमा भ्याक्सिनले कोरोनाभाइरसलाई नष्ट गरिदिने देखाइएकाे थियाे । यद्यपि, वैज्ञानिकले रुसको दाबीमाथि चिन्ता व्यक्त गरेका छन् । रसियाली डायरेक्टर इन्भेस्टमेन्ट फन्डको...
हवाइ आक्रमणमा बोको हरामका आधार शिविर ध्वस्त
एजेन्सी - नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नामा नाइजेरियाली सेनाले गरेको हवाइ हमलामा बोको हरामका धरै लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता जो इन्जेले एक विज्ञप्ती निकालेर आतंककारी समूहका क्याम्पमा हमला गरेको जनाएका छन् ।
उक्त हमलामा...
युराेपेली देश पाेल्याण्डमा अमेरिकी सैनिक तैनाथ गर्न सम्झौता
एजेन्सी - संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पूर्वी युरोपेली मुलुक पोल्यान्डमा थप अमेरिकी सैनिक तैनाथ गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । मध्य तथा पूर्वी युरोपेली मुलुकहरुको भ्रमणको अन्त्यमा पोल्यान्डको राजधानी वार्सामा आयोजित समारोहमा...
नयाँ भ्याक्सिन उत्पादन
काठमाडौं - रुसले नयाँ भ्याक्सिनको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने जानकारी दिएको छ । थुप्रै विशेषज्ञले रुसले दौडमा पहिलो हुने चक्करमा...
दक्षिण कोरियाका नागरिक सरकार विरोधी प्रदर्शनमा
एजेन्सी - दक्षिण कोरियामा स्वास्थ्य अधिकारीले चेतावनी दिँदासमेत राजधानी सोलमा दशौं हजार नागरिकले सरकार विरोधी प्रदर्शनमा समावेश भए ।
शनिबार दक्षिण कोरियामा १ सय ६६ नयाँ संक्रमित देखिएका छन् जुन पछिल्लो पाँच महिनामा एकदिन भित्र...
रूसपछि बेलायतले निर्माण गर्यो कोरोना खोप
एजेन्सी-बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।
बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड...
काेराेना संक्रमित विश्वभर दुई करोड १० लाख नाघ्याे
काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ७९ हजार तीन सय पाँचजना पुगेको छ ।
त्यस्तै शुक्रबार...
























