ट्रम्पले इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् । उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत...

स्पेनमा डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी । स्पेनको दक्षिण-पूर्वी प्रान्त अल्मेरियाको लस ग्याल्लार्डोस क्षेत्रमा लागेको डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस घटनामा ६ जना घाइते पनि भएका छन् । मृतकमध्ये केही व्यक्तिहरू आगोले घेरिएका सवारीसाधनभित्र मृत...

इरानमाथि पुनः आक्रमण

एजेन्सी ।  अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको जनाएको छ । आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा जवाफ’ दिने चेतावनी दिएका थिए । ट्रम्पले यी आक्रमणहरू हिजो इरानले स्ट्रेट अफ होर्मुजमा...

इरानले बहराइनलाई दियाे कडा चेतावनी

एजेन्सी । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी...

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेकाे संख्या १८८ जना भएको पुष्टि

काठमाडौं ।दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई भूकम्पमा अहिलेसम्म १८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि...

भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति

काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण घर, सडक र पुल बगेका छन् । टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा...

बेलायती प्रधानमन्त्रीले राजीनामा दिने

काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेका छन्। बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनका क्रममा स्टार्मरले आफूले...

कतारको एक कारखानामा विस्फोट

एजेन्सी । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा...

इरानसँगको सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने जनाएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको धारणा छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन्...

द्वन्द्व समाधान गर्न पाकिस्तान सक्रिय

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ । इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा...

RECENT POSTS

HOT NEWS