उत्तर कोरियामा लकडाउन र संकटकाल घाेषणा
एजेन्सी - कोरोना महामारीबाट लामो समय मुक्त रहँदै आएको उत्तर कोरियामा पनि यसको असर देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउन सहित संकटकाल घोषणा गरेका छन् । सीमाक्षेत्रमा...
भारतमा साढे ५४ हजार काेराेना संक्रमित
एजेन्सी - भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । शनिबार यहाँ ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८ सय ५३ को मृत्यु भएको छ...
संसारभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना
काठमाडौं – संसारभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना...
सीमा विवाद बढिरहेकै बेला चीनले बढायो सैन्य गतिविधि
काठमाडौं - नेपाल–भारत सीमा विवाद बढिरहेको बेलामा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ । नेपाल–भारत...
रकेट आक्रमणमा परी अफगानमा १५ जनाको मृत्यु
एजेन्सी - अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी...
लाहौरमा बिरालोको बच्चामाथि सामूहिक बलात्कार
एजेन्सी - पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको...
इरानले अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोत प्रतिकृति उतारे
एजेन्सी -अमेरिकासँग जारी तनावका बीच इरानले अरब सागर स्थित हरमुज जलसन्धी इलाकामा अमेरिकी विमानवाहक युद्धपोत निमित्जको एक प्रतिकृति उतारेको छ । सोमबार जारी गरेको स्याटलाइट तस्विरमा इरान छिट्टै उक्त नक्कली विमानवाहक युद्धपोतको प्रयोग सैन्य...
समूद्रमा कम्तिमा २४ रोहिंग्या आप्रवासी डुबेको आशङ्का
एजेन्सी - थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन...
चीनमा रहेकाे अमेरिकी वाणिज्य दूतावास अबदेखि नखुल्ने
एजेन्सी - चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिका र चीनबीच बिग्रँदो सम्बन्धको असर दुवै देशभित्रका कूटनीतिक नियोगको कार्यालयमा कटौती गर्ने स्थितिसम्म पुगेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम...
१०४ वर्षकाे उमेरमा हलिउड स्टार हेभिल्यान्डकाे निधन
एजेन्सी- हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो ।
ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो ।...

























