भारतले काश्मिर कब्जा : राष्ट्रसंघकाे सुरक्षा परिषदको बैठक बस्याे
काठमाडौ - भारतले काश्मिर कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आकस्मिक बैठक बसेको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीको पहलमा यो बैठक बसेको जनाइएकाे छ ।
भारतले गत वर्ष ५ अगस्टका दिन जम्मु काश्मिरलाई...
बेरुत विस्फोटमा नेपाली सकुशल
काठमाडौं - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित...
राष्ट्रपति ट्रम्पको फेसबुक पोस्ट हटायो
फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।
कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको...
विश्वभर काेभिड १९ संक्रमित संख्या एक करोड ८९ लाख ७० हजार पुग्याे
काठमाडौं - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ...
पाकिस्तानले गुजरातलाई समेटेर नयाँ नक्सा जारी
एजेन्सी - पाकिस्तानले साउन २० गते मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। उक्त नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समाेवश गरिएकाे छ ।
पाकिस्तानको मन्त्रिपरिषद बैठकले देशको नयाँ नक्सालाई पारित गरेको...
कोरोना संक्रमितको संख्या जापानमा बढ्यो
एजेन्सी – जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जापानमा मंगलबार मात्र ३०९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै जापानमा कोरोना संक्रमितको संख्या ३६ हजार ८१ पुगेको छ । त्यस्तै १ हजार ११...
अन्तरिक्ष यात्री पृथ्वी अवतरण
एजेन्सी – अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा अवतरण गरेको छ ।
अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान...
इरानमा सरकारी तथ्यांकभन्दा तेब्बर बढी मृत्यु भएको खुलासा
एजेन्सी - कारोना भाइरसबाट विश्वभर छ लाखभन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएपनि त्योभन्दा बढीको मृत्यु भइसकेको आँकलन गरिदैछ । कतिपय देशको सरकारले नै तथ्यांक लुकाएको खुलासा हुन थालेको छ ।
इरानले कोरोना...
रुसले दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्दै
एजेन्सी - रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ । सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले जनाएका छन् ।
रुसी समाचार संस्था ताससँगको कुराकानीमा...
काेभिड १९ संक्रमितकाे संख्या विश्वभर १ करोड ८० लाख पुग्याे
काठमाडौं - जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ।
विश्वमा कोरोना महामारीबाट...

























